लुम्बिनीमा प्रदेश प्रमुखबाट आह्वान गरिएको विशेष अधिवेशनप्रति एमालेको आपत्ति

लुम्बिनी प्रदेशमा सत्तारूढ दल नेकपा एमालेले प्रदेश प्रमुखबाट आह्वान गरिएको विशेष अधिवेशनप्रति आपत्ति जनाएको छ।