कनेक्टिभिटीका परियोजनाले सार्वभौमिकताको सम्मान गर्नुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर

 काठमाडौँ- भारतका विदेशमन्त्री एस जयशंकरले ‘कनेक्टिभिटी’ परियोजनाका विषयमा निकै चाखलाग्दो टिप्पणी गरेका छन् । साङ्घाई सहयोग संगठनको भर्चुअल बैठकमा उनले यस्ता परियोजनाले सबै मुलुकको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने टिप्पणी गरेका हुन् । सम्मेलनमा उनले भने, ‘साङ्घाई सहयोग संगठनमा आबद्ध मुलुकहरुका लागि अझ राम्रो कनेक्टिभिटीको खाँचो छ, तर यस्ता परियोजनाले अन्तर्राष्ट्रिय कानून एवम् मुलुकहरुको सार्वभौमिकता र अखण्डताको सम्मान गर्नुपर्छ ।’ […]