देशभरको मौसमको अवस्था कस्तो छ त ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।त्यस्तै,तराईका केही भू–भागमा भने हुस्सु-कुहिरो समेत लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो भने प्रदेश- १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । त्यस्तै, अन्य प्रदेशमा […]