काठमाडौँ उपत्यकामा हट्यो सवारीसाधनको जोरबिजोर

काठमाडौँ – कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आधा महिनापछि हटेको छ। काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेसँगै आइतबार मध्यरातिबाट निर्णय लागू भएको हो। माघ ७ गते मध्यरातिदेखि जोरबिजोर लागू भएको थियो। त्यसपछि १४ माघमा संशोधन गर्दै सार्वजनिक सवारीसाधनमा जोरबिजोर […]