सिसडोल र बन्चरेडाँडावासीसँग १७ वर्षमा १७५ पटक सहमति

फोहोर व्यवस्थापन सम्बन्धमा ०६२ देखिका सम्झौता कार्यान्वयन भने भएनन्, सिसडोललाई नर्क बनाइएको स्थानीयवासीको गुनासो सिसडोलवासीले उपत्यकाको फोहोरको दुर्गन्ध सहन थालेको १८ वर्ष बित्यो । ०६२ देखि सिसडोल (ओखरपौवा)मा नियमित रूपमा उपत्यकाबाट फोहोर...

सम्बन्धित सामग्री

उपत्यकाको फोहोर उठाउन मध्यरातमा भएका १८ बुँदे सहमति

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो । सहमतिअनुसार रातिको समयमा मात्रै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्नुपर्ने छ । त्यसैगरी फोहोर व्यवस्थापन गर्दै आएको क्षेत्रको वैज्ञानिक अध्ययन […]

स्थानीय र आन्दोलनरतलाई बेवास्ता गर्दै फोहोर उठाउने सहमति, पुनः अवरोध हुने संकेत

काठमाडौं उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरात १ वजे १८ बुँदे सहमति भयो । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो । तर गत सोमबारको सहमतिलाई नै कायम राखेको भन्दै स्थानीय आन्दोलन पक्ष असन्तुष्ट बनेका छन् । सहमतिको नाम मा नाटक मात्र भयको देखिन्छ ,प्रहरी को दमन वाट र नियन्त्रणमा लिएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानालगायत अन्य स्थानीयलाई खवर नै नगरी काठमाडौं महानगरको कार्यलयमा राति मिटिङ गरेकोमा स्थानीयले आपत

बन्चरेडाँडावासीसँग १९ बुँदे सहमति, फोहोर ढुवानी रातिमात्र

२७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ । महानगरपालिका र स्थानीय बासिन्दाबीच गएराति १ बजेतिर सम्पन्न बैठकमा फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने र रातिको लागि आवश्यक बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका सहमति भएको हो । सिसडोल तथा […]

फोहोर उठाउन १८ बुँँदे सहमति, ढुवानी अब राति मात्र

काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच शुक्रबार मध्यराति सहमति भएसँगै काठमाडौंको फोहोर आजबाट उठ्ने भएको छ ।नयाँ सहमतिअनुसार अब सिसडोल र बञ्चरेडाँडामा रातिको समयमा मात्रै फोहोर काठमाडौंबाट जानेछ ।

मध्यरातमा काठमाडौंको फोहोर उठाउने सहमति, आजदेखि अवरोध हट्ने

काठमाडौं : काठमाडौं महानगरपालिका र सिसडोल–बञ्चरे डाँडाबिच काठमाडौंको फोहोर उठाउने सहमति भएको छ।गएराति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयदेखि वडा अध्यक्षहरूको उपस्थिति थियो। यो समूहले केही दिनअघि भएको सम्झौता मानिरहेको थिएन।दुई पक्षबिच फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद

काठमाडौंको फोहोर उठाउन मध्यरातमा १८ बुँदे सहमति (सहमतिपत्रसहित)

काठमाडौं उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा १८ बुँदे सहमति भएको छ । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो । सहमतिअनुसार शुक्रबारदेखि फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भनिएको छ भने फोहोर बिर्सन अब रातिको समयमा हुनेछ । जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि  प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए । तर, प्रभावित क्षेत्रका तर्फबाट बिहीबार मध्य

भोलिबाट काठमाडौंको फोहाेर उठाउने सहमति

काठमाडौँ – काठमाडौं उपत्यकाको फोहोर भोलिबाट उठाइने भएको छ। सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो। सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो। सहरी विकास मन्त्रालयका तर्फबाट तीन […]

भोलिबाट काठमाडौंको फोहोर उठाउने सहमति

काठमाडौं, २३ जेठ : काठमाडौं उपत्यकाको फोहोर भोलिबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो । सहरी विकास […]

प्रतिबद्धता सहितको सहमति पत्रमा हस्ताक्षर भएपछि काठमाडौंको फोहोर भोलिबाट उठ्ने

काठमाडौं- लामो समयदेखी सडकमा थुप्रिएको काठमाडौं महानगरको फोहोर भोलिबाट उठाउने सहमति भएको छ । जेठ १६ गतेबाट रोकिएको काठमाडौं उपत्यकाको फोहोर मंगलबारदेखि सिसडोल बन्चरेडाँडा लैजान दिने सहमति भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित भएको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल-बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो । प्रतिवद्धतासहितको सहमतिपत्रमा सहरी विकास मन्त्रालय, काठमाडौं […]

सिसडोलबासीसँग काठमाडौँको फोहोर उठाउन ९ बुँदे सहमति

काठमाडौँ- काठमाडौँ महानगरपालिका र नुवाकोटका सिसडोल बासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सहमति भएको छ। मंगलबार बेलुका बालाजुमा भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने, टाइम कार्डको प्रयोग गर्ने जस्ता सहमति भएको हो। काठमाडौँमा केही दिनदेखि थुप्रिएको फोहोरले वातावरण दूषित पार्नुका साथै रोग फैलिने सम्भावना बढेको थियो।