एनआईसी एसियाको दसैं, तिहार र छठ अफर

एनआईसी एसिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दसैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म नि:शुल्क आन्तरिक रेमिट्यान्स (पैसा) पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।बैंकले १५ भदौदेखि १५ कात्तिकसम्म लागू हुने गरी नयाँ योजना ल्याएको हो । बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप […]