कारोबारकर्मी खत्री ‘कृष्ण सेन–मदन स्मृति’ पुरस्कारबाट सम्मानित

म्याग्दी – कारोबार आर्थिक राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता धिरन खत्री ‘कृष्ण सेन–मदन स्मृति’ पत्रकारिता पुरस्कारबाट सम्मान भएका छन् । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनको अवसरमा पत्रकार खत्रीलाई सो पुरस्कार प्रदान गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेल, गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले दोषल्ला, सम्मानपत्रसहित नगद सात हजार रुपैयाँले पुरस्कार […]