ब्रदरका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक

काठमाडौं : विश्व प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले व्यावसायिक प्रयोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक गरेको छ। १५ वर्षदेखि नेपालका लागि ब्रदरको आधिकारिक वितरकको रूपमा रहेको सागर ग्रुपले विभिन्न नौ प्रकारका प्रिन्टर ल्याएको हो।कलंकीस्थित बलेयो एक्सपिरियन्स सेन्टरमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक हेभी ड्युटी प्रिन्टर, कपी र स्क्यानरले प्रिन्टिङ उद्योगमा पर्फर्मेन्स विश्वसनीयतामा नयाँ मानक कायम गर्ने विश्वास लिइएको कम्पनीले जनाएको छ। बलेयो सेन्टरमा ब्रदरका पछिल्ला नवीनतम् प्रिन्टर हे

सम्बन्धित सामग्री

ब्रदरका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर नेपालमा सार्वजनिक

प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपालमा व्यावसायिक प्रायोजनका लागि नयाँ प्रिन्टर, कपी

चितवनको प्राइम कमर्सियल बैंकमा आगलागी, लाखौँको क्षति

आगलागीबाट बैंकको १० थान कम्प्युटर, १० थान विभिन्न किसिमका प्रिन्टर, दुई थान फोटोकपी मेसिन, टेलिफोन सेट, पैसा गन्ती गर्ने मेसिन, दुई थान एसी मेसिन, स्टेटमेन्ट प्रिन्टर मेसिन, टोकन मेसिन, स्क्यानर मेसिन, पङ्खा, हाजिर गर्ने मेसिन र फेकनट डिटेक्टर मेसिन जलेर नष्ट भएको छ

प्राइम बैंकको भतरपुर शाखामा आगलागी हुँदा ४० लाख बराबरको क्षति

वैशाख २७, चितवन । भरतपुरको चौबीसकोठीमा रहेको प्राइम कमर्शियल बैंकको शाखामा सोमवार साँझ विद्युत् शर्ट भई आगलागी हुंँदा ४० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आगलागीले बैंकका कम्प्युटर १० थान, विभिन्न किसिमका प्रिन्टर थान १० थान,  फोटोकपी मेशिन,  २ थान,  टेलिफोन सेट, पैसा गन्ती गर्ने मेशिन, एसी दुईथान, स्टेटमेन्ट प्रिन्टर मेशिन, टोकन मेशिन, स्क्यानर मेशिन, पंखा, हाजिर गर्ने मेशिन, फेक नोट डिटेक्टर मेशिन, सीसी क्यामेरा, काउण्टरमा राखिएको डिस्प्ले, बिजुलीको मिटरका साथै विभिन्न फर्निचर जलेर नष्ट भएको छ । आगलागीबाट ४० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको कार्यालयका प्रवक्ता सरोज गिरीले जानकारी दिए । प्रहरी तथा सेनाको टोलीले सांँझ सवा ६ बजे आगो नियन्त्रणमा लिएको थियो ।

प्रभु बैंकले दियो सिन्धुलीको भानुभक्त माविलाई कम्प्युटर तथा प्रिन्टर

प्रभु बैंक लि. ले सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर हस्तान्तरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले सो सामाग्री हस्तान्तरण गरेका हुन् । कम्प्युटर तथा प्रिन्टरको माध्यमबाट विद्यालयको शैक्षिक गतिविधिमा सहयोग ...

क्यान इन्फोटेक २०१८ सम्पन्न

मेलामा विशेष गरी इन्टरनेट सेवाप्रदायक कम्पनी, स्मार्टफोन र ट्याब्लेट, ल्यापटप/कम्प्युटर एवं कम्प्युटर एसेसरिज, डिजिटल टिभी, सफ्टवेयर, मोबाइल वालेट, एन्टिभाइरस, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, आइटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटहरूले आ–आफ्ना वस्तु एवं सेवाको ब्रान्डिङ गर्नुका साथै आकर्षक क्यान अफर समेत राखेका थिए ।