प्रधानन्यायाधीश जबरा आफ्नाे भूमिका निर्वाह गर्न असफल : सर्वोच्च बार

काठमाडौं : सर्वोच्च अदालत बार एशोसिएशनले पनि प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ।सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीश जबरा आफ्नो भूमिका निर्वाह गर्न असफल तथा असक्षम भएको निष्कर्ष निकाल्दै राजीनामा दिनुपर्ने निर्णय गरेको हो।सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उचित न्यायिक नेतृत्व गर्न नसकेको कारण आजैका लागि तोकिएको पूर्ण बैठकसमेत बस्न नसकेबाटै वर्तमान प्रधानन्यायाधीश नेपालको संविधानको धारा १३६ बमोजिम प्रभावकारी भूमिका निर्वाह गर्न

सम्बन्धित सामग्री

सर्वोच्च बारले भन्यो- प्रधानन्यायाधीश असफल हुनुभयो, मार्गप्रशस्त गर्नुहोस्

सर्वोच्च बार एसोसिएसनले न्यायिक नेतृत्व सम्पूर्ण रूपमा असफल भएको ठहर गर्दै न्यायपालिकालाई थप संकटबाट जोगाउन प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग गरेको छ।

न्यायिक नेतृत्व गर्न जबरा असक्षम, न्यायपालिका जोगाउन राजीनामा : सर्वोच्च बार

सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायपालिकाको नेतृत्व गर्नबाट पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ । न्यायपालिकालाई थप संकटबाट जोगाउन प्रधानन्यायाधीश पदबाट जबराले राजीनामा दिनुपर्ने माग पनि सर्वोच्च अदालत बार एशोसिएसनले गरेको छ ।