जुन देशबाट यात्रा गर्ने हो सोही देशको पीसीआर रिपोर्ट अनिवार्य

नेपाल वायुसेवा निगमले कोरोनाको पीसीआर पोजिटिभ भएको यात्रुलाई यात्रा गर्न दिएको भनेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।  निगमले नेपाल र भारतबीच एयर बब्बल सम्झौता अन्तर्गत दुवै देशबाट दैनिक एक÷एक उडान हुँदै आएको र उक्त सम्झौताअनुसार ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट उल्लेख भए बमोजिम पुस १५ मा दिल्लीबाट काठमाडौँ उडान गर्ने छ जना यात्रुमा अघिल्लो दिन काठमाडौँबाट जाँदा गरिएको ७२ घण्टाभित्रकै पीसीआर रिपोर्ट रहेकोले यात्रा गर्ने अनुमति दिएको जनाएको छ । निगमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “का...

सम्बन्धित सामग्री

ओमान प्रवेश गर्दा पीसीआर रिपोर्ट नचाहिने

दोहा – ओमानले कोरोना महामारी कम भएसँगै यात्रा नीति परिवर्तन गरेको छ । अबदेखि ओमान प्रवेश गर्नेलाई कोभिड-१९ परीक्षण गरेको पीसीआर रिपोर्ट नचाहिने भएको भएको हो । ओमानस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै ओमानमा मान्यता प्राप्त खोप दुई डोज लगाएका नेपालीलाई पीसीआर रिपोर्ट आवश्यक नपर्ने जनाएको छ। जोनसोन एण्ड जोनसनको भने एक मात्रै डोज […]

कतार प्रवेश गर्दा क्वारेनटाइन बस्नुपर्ने, पीसीआर रिपोर्ट नचाहिने

दोहा – कतारको स्वास्थ्य मन्त्रालयले यात्रा तथा फिर्ती नीतिलाई परिवर्तन गर्दै कतार प्रवेश गर्दा क्वारेनटाइन बस्नुपर्ने जनाएको छ । कोरोना विरुद्धको पूर्ण खोप लगाएका यात्रुले कतार प्रवेश गरेपछि क्वारेनटाइन बस्नुपर्ने तर पीसीआर रिपोर्ट नचाहिने भएको छ । क्वारेनटाइन र पीसीआरको नियम दुवै डोज वा बुस्टर खोप लगाएको वा कोरोनाबाट निको भएको ९ महिना नकटेको व्यक्तिहरूको […]

दिल्ली जाने नेपाली यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने

नयाँदिल्ली । भारतले नेपालसहित ८२ वटा मुलुकबाट राजधानी दिल्ली आउने व्यक्तिलाई कोभिड-१९ परीक्षणको पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेको छ । तर, यो सुविधा चाहिँ कोरोनाविरुद्धको खोप लगाएका यात्रुमा मात्र लागू हुने उसले जनाएको छ । खोप नलगाएकालाई चाहिँ अनिवार्य पीसीआर रिपोर्ट पेश गर्नुपर्ने छ । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको नयाँ यात्रा […]

दिल्ली जान पीसीआर रिपोर्ट नचाहिने, खोप कार्डले काम गर्ने

काठमाडौं, ४ फागुन । भारत प्रवेश गर्न आजबाट खोप लगाएका यात्रुले कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आएको देखाउन नपर्ने भएको छ । भारतले आजबाट यात्रा खुकुलो गर्दै यस्तो व्यवस्था गरेको हो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको नयाँ यात्रा निर्देशिकामा यस्तो व्यवस्था गरिएको हो । अब नेपालसहित ८२ मुलुकबाट भारत अहाउने यात्रुलाई […]

२६ डिसेम्बरदेखि कुवेत जानेहरुले १० दिन होम क्वारेन्टिन बस्नुपर्ने

कुवेत सिटी– कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढिरहेका बेला कुवेतले बाहिरी मुलुकबाट कुवेत आउनेहरुले १० दिन होम क्वारेन्टिन बस्नुपर्ने निर्णय गरेको छ । सरकारले यो निर्णय यही डिसेम्बर२६ देखि लागू हुने जनाएको छ । यस्तै ७२ घण्टा पहिलाको पीसीआर रिपोर्टलाई पनि अब कुवेतमा मान्यता नदिइने भएको छ । यात्रा गर्नुभन्दा ४८ अघिको पीसीआर रिपोर्ट हुनुपर्ने […]

कतार जाने यात्रुका लागि यस्ता छन् नयाँ नियम

काठमाडौं। कतार प्रवेश गर्ने हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पीसीआर रिपोर्ट लिएर मात्र यात्रा गर्न पाइनेछ। यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि अनलाइन माध्यमबाट प्रि–रजिष्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल परमिट प्रिन्ट गरी साथमा लिएर यात्रा गर्नुपर्नेछ। प्रमाणपत्र प्राप्त गरेका यात्रुहरुले खोप लगाएको१२महिनाभित्र पुनः कतार प्रवेश गर्दा क्वारेन्टिन बस्नुपर्दैन।

उत्तराखण्डको उच्च अदालतले चारधाम यात्रामा लगायो रोक

बीबीसी। भारतको उत्तराखण्ड उच्च अदालतले जुलाई ७ सम्म चारधाम यात्रामाथि रोक लगाएको छ। अदालतले चारधामको लाईभ भिडियो प्रसारण गर्न पनि आदेश दिएको छ। यही जुन २५ मा उत्तराखण्ड सरकारले जुलाई १ सम्म चारधाम यात्रा गर्न दिने निर्णय गरेको थियो। पीसीआर रिपोर्ट नेगेटिभ भएका भक्तालुलाई चारधाम यात्रा गर्न दिने निर्णयलाई उच्च अदालतले रोकेको हो।

भारत जाँदा पीसीआर रिपोर्ट अनलाइनमा अपलोड गर्न अनिवार्य

१२ फागुन, काठमाडौं । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ । अब अनलाइन अपलोड नगरी यसरी यात्रा नगरेमा भने यात्रा अनुमति नपाउने …

कोभिड पोजिटिभ यात्रु बोकेको समाचार प्रति नेपाल एयरलाइन्सको आपत्ति

काठमाडौं । नेपाल वायुसेवा निगमको दिल्ली स्टेशनबाट ६ जना पीसीआर पोजिटिभ यात्रुहरुलाई यात्रा गराएको भनि प्रकाशित समाचार प्रति निगमको गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ । निगमले आज एक विज्ञप्ती जारी गर्दै नेपाल र भारतबिच एयर बब्बल सम्झौता अन्तर्गत दुवै देशबाट दैनिक एक/एक उडान हँुदै आएको जनाएको छ ।उक्त सम्झौतामा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट हुनुपर्ने उल्लेख भए बमोजिम पुस १५मा दिल्लीबाट काठमाडौं उडान गर्ने ६ जना यात्रुहरुमा अघिल्लो दिन काठमाडौंबाट जाँदा गरिएको ७२ घण्टा भित्रकै पीसीआर रिपोर्ट रह