काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले यही असारभित्रै संघीय निजामती सेवा विधेयक ल्याउने तयारी भइरहेको बताएका छन् ।
सोमबार विराटनगरमा आयोजित संघीयता, लोकतन्त्र र कानुनी शासन विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले कर्मचारीहरूको मनोबल उच्च बनाउने गरी संघीय निजामती सेवा विधेयक ल्याउने ...