प्रधानमन्त्रीले 'डन प्रवृत्ति' देखाएको भनेपछि न्यायाधीशले वकिललाई बोल्न रोके

काठमाडौं : अधिवक्ता गोपालदत्त पाण्डेले प्रधानमन्त्रीले सनकको भरमा पार्टीको घर झगडालाई आधार बनाएर संसदको हत्या गर्न नपाइने बताएका छन्। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा संवैधानिक अदालतमा अधिवक्ता गोपालदत्त पाण्डेले बहसको सुरूवात गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने बताएका हुन्। पाण्डेले ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई ' डन प्रवृतिजस्तो भएको' भनेपछि न्यायाधीश अनिल सिन्हाले…