उपाध्यक्ष पदकी प्रत्यासी रोकायाद्वारा चुनाव जिते सेवा–सुविधा नलिने घोषणा

सिमकोट – सिमकोट गाउँपालिका उपाध्यक्ष पदकी प्रत्यासी सुुशीला भाम रोकायाद्वारा आफूले निर्वाचन जिते राज्यद्वारा पाइने सेवा–सुविधा नलिने घोषणा गरेकी छन्। चुनावी प्रचारप्रसार अभियानमा उपाध्यक्ष पदकी प्रत्यासी रोकायाले आफू उपाध्यक्ष पदमा निर्वाचित भए सरकारले उपलब्ध गराउँदै आएको कुुनै पनि सेवा–सुविधा नलिने र उक्त सुविधा गरिब तथा निमुुखाका लागि लगानी गर्ने बताइन्। चुनावी प्रचार प्रसारको अन्तिम समयमा […]