मोरङमा निर्वाचन खर्च बुझाउन उम्मेदवारको अटेरी

२९ असार, विराटनगर । स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुले निर्वाचन खर्च विवरण बुझाउन अटेरी गरेका छन् । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर अधिकांश निर्वाचित र पराजित उम्मेदवारहरुले खर्च विवरण बुझाउन अटेरी गरेका हुन् । मोरङका स्थानीय तहमा करिब चार हजार जनाले विभिन्न पदमा उम्मेदवारी […]

सम्बन्धित सामग्री

निर्वाचन खर्च विवरण बुझाउन अटेरी

निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्चको विवरण पेस गर्नुपर्ने व्यवस्था भए पनि ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका एक हजार ७ सय ३ जना उम्मेदवारले साउन अत्यसम्म खर्च विवरण बुझाएका छैनन् ।गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा जिल्लाका १० स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षदेखि सदस्यसम्म उम्मेदवार बनेका २२ सय […]

निर्वाचन खर्च विवरण बुझाउन अटेरी

निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्चको विवरण पेस गर्नुपर्ने व्यवस्था भए पनि ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका एक हजार ७ सय ३ जना उम्मेदवारले साउन अत्यसम्म खर्च विवरण बुझाएका छैनन् ।गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा जिल्लाका १० स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षदेखि सदस्यसम्म उम्मेदवार बनेका २२ सय […]

नवलपरासीमा निर्वाचन खर्च विवरण बुझाउन प्रमुख-उपप्रमुखले नै गरे अटेरी

नवलपरासी । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका नवलपरासीका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षहरुले नै निर्वाचन खर्च विवरण बुझाउन अटेर गरेका छन् । जिल्लाका कुनै पनि गाउँपालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण समयमा बुझाएका छैनन् । स्थानीय तह निर्वाचनको अन्तिम नजिता प्रकाशन भएको एक महिनाभित्र उमेदवारी दिने सबैले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालय मार्फत […]

चुनावकाे खर्च विवरण बुझाउन अझै अटेरी

बैतडी : गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा बैतडीमा उम्मेदवार बनेकाहरुले निर्वाचन विवरण बुझाउन अटेरी गरेका छन्।यहाँका ४४२ उम्मेदवारले मात्रै स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण बुझाएका छन्।गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकामध्ये ४४२ उम्मेदवारले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुझाएका जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीले जानकारी दिए।निर्वाचन सम्पन्न भएको एकमहिनाभित्र उम्मेदवार भएकाहरुले निर्वाचन कार्यालयमा आफ्नो

तनहुँका जनप्रतिनिधिले अझै बुझाएनन् निर्वाचन खर्च

५ साउन, काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूले निर्वाचन खर्च विवरण बुझाउन अटेरी गरेका छन् । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । तर, अधिकांश निर्वाचित उम्मेदवारहरूले नै खर्च विवरण बुझाउन अटेरी गरेका हुन् । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा तनहुँमा करिब १६३७ जनाले विभिन्न […]

निर्वाचन खर्च विवरण बुझाउन उम्मेदवारको अटेरी

मोरङमा ३ सय ७५ जना उम्मेदवारले मात्रै गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण पेश गरेको पाइएको छ । निर्वाचन आयोग ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन २०७३ र स्थानीय तह निर्वाचन नियमावली २०७३ अनुसार उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र खर्च विवरण निर्वाचन आयोगमा बुझाउनु पर्ने उल्लेख छ । तर, राजनीतिक दल र उनका उम्मेदवारहरुले अझै पनि निर्वाचनमा भएको खर्च विवरण बुझाउन अटेरी गरेको पाइएको हो । मोरङमा मात्रै झण्डै साढे ४ हजार उम्मेदवारले निर्वाचनमा प्रतिस

निर्वाचन खर्च विवरण बुझाउन उम्मेदवारको अटेरी

गोरखामा स्थानीय तह निर्वाचनमा भाग लिएका उम्मेदवारले खर्च विवरण बुझाउन अटेरी गरेका छन् ।जिल्ला निर्वाचन कार्यालयले दिएको समय सीमामा खर्च विवरण नबुझाएर उम्मेदवारहरूले अटेरी गरेका हुन् । कार्यालयले ४ असारसम्म निर्वाचन खर्च विवरण बुझाउन सूचना जारी गरेको थियो । जिल्लामा स्थानीय तहको निर्वाचनमा ११ पालिकामा २ हजार ४६ उम्मेदवार भए पनि अझै ८ सय ६४ […]

अघिल्लो स्थानीय निर्वाचनका सात सय उम्मेदवारले अझै बुझाएनन् खर्च विवरण

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाहरूले अहिलेसम्म पनि निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छैनन् ।   निर्वाचनमा भाग लिएका दाङका सात सय बढी उम्मेदवारले चुनाव खर्च विवरण नबुझाएका हुन् । निर्वाचन भएको पाँच वर्ष पूरा हुनै लाग्दासमेत जिल्लाका सात सय १० उम्मेदवारले अझै निर्वाचन खर्च बुझाउन अटेरी गरेका हुन् । निर्वाचन भएर मतगणना सकिएको दिनबाट ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने नियम भए पनि दाङका पालिका र वडामा भाग लिएका सात सय १० उम्मेदवारले खर्च विवरण नबुझाएको प्रद