४० वर्ष भन्दा कम उमेर समुहको पुनर्जागरण पार्टी निर्वाचन आयोगमा दर्ता

प्रस्तावित चिया पार्टी रुपान्तरण भएर पुनर्जागरण पार्टीको नामबाट निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगमा पुनर्जागरण पार्टी १८९ नम्बरमा दर्ता भएको हो । पार्टीको अध्यक्ष श्याम बाबु गौतम र महामन्त्री रवि किरण हमाल छन् । पार्टीको केन्द्रिय समिति २१ सदस्यीय छ । पुनर्जागरण ४० वर्ष भन्दा कम उमेर समुहको पार्टी बनेको छ । पुनर्जागरण […]

सम्बन्धित सामग्री

पुनर्जागरण पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ। निर्वाचन आयोगमा पुनर्जागरण पार्टी दर्ता भएको छ। निर्वाचन आयोगमा पुनर्जागरण १८९ नम्बरमा दर्ता भएको हो। पार्टीको अध्यक्ष श्यामबाबु गौतम र महामन्त्री रवि किरण हमाल छन्। २१ केन्द्रीय समिति सदस्य रहेको पार्टीमा ४० वर्ष भन्दा कम उमेर समूहका सदस्यहरु रहेका छन्। त्यस्तै, ५० प्रतिशत भन्दा बढी महिला सदस्यहरु छन्।

निर्वाचन आयोगमा पुनर्जागरण पार्टी दर्ता

काठमाडौं- प्रस्तावित चिया पार्टी रुपान्तरण भएर पुनर्जागरण पार्टीको नामबाट निर्वाचन आयोगमा दर्ता भएको छ । उक्त पार्टीको अध्यक्षमा श्याम बाबु गौतम र महामन्त्री रवि किरण हमाल रहेका छन् । २१ सदस्यीय केन्द्रिय समिति रहेको पुनर्जागरण ४० वर्ष भन्दा कम उमेर समुहको पार्टी भएको अध्यक्ष गौतमले दाबी गरेका छन् । पार्टीको केन्द्रीय समितिमा ५० प्रतिशत भन्दा […]