जब पूर्व श्रीमतीले हानिन् थप्पड, करण सिंह ग्रोवरको दुईपटक भइसकेको छ डिभोर्स

 करण सिंह ग्रोवर २३ फेब्रुअरी अर्थात् आज आफ्नो जन्मदिन मनाइरहेका छन् । आफ्नो फिटनेस, लभ लाइफ र लुक्सका कारण चर्चामा रहने करण सिंह ग्रोवर थुप्रै पटक विवादमा फसिसकेका छन् । करण सिंहका विवाह, सम्बन्धविच्छेद निकै चर्चामा रहे । उनीमाथि धोका दिएको आरोप पनि लागिसकेको छ ।करण सिंह ग्रोवरकी दोस्री श्रीमती जेनिफ विंगेटले अभिनेतामाथि धोका दिएको आरोप लगाएकी थिइन् । खबरका अनुसार जेनिफरले करणलाई धोका दिइरहेका बेला रंगेहात समातेकी थिइन् । रिसले आँखा नदेखेकी जेनिफरले करण सिंह ग्रोवरलाई जोडले थप्पड पनि हानेक