शंकर तिवारीको पुस्तक ‘कसले सुधार्छ कांग्रेस?’ सार्वजनिक

काठमाडौँ– लेखक शंकर तिवारीको पुस्तक ‘कसले सुधार्छ कांग्रेस?’ सार्वजनिक भएको छ। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पुस्तक विमोचन गरिएको हो। कार्यक्रममा बोल्दै कांग्रेस नेता गगन थापाले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा सार्वजनिक भएको पुस्तकले महाधिवेशनमा बहस हुने बताए। थापाले अब पनि सुध्रिएन भने कांग्रेस समाप्त हुने बताएका थिए। यस्तै कार्यक्रममा बोल्दै कांग्रेस नेता बद्री […]

सम्बन्धित सामग्री

बौद्ध धर्मसम्बन्धी तीन पुस्तक सार्वजनिक

काठमाडौं : बौद्ध धर्मसँग सम्बन्धित तीन पुस्तक एकसाथ सार्वजनिक गरिएको छ। ‘ञ्युङने साधना लाभ तथा अनुभूति वर्णन’, ‘पारमितायानको मार्ग साधना’ र ‘समग्र धर्मपाल संक्षिप्त बलिविधि’ नामक पुस्तक शनिबार एक समारोहबीच पूर्वयुवा तथा खेलकुदमन्त्री दावा तामाङले सार्वजनिक गरेका हुन्। जोङ्सर बौद्ध महाविद्यालयको महाउपाध्यय (खेन्छेन) कुन्गावाङ्छ्युक रिन्पोछेले भोटभाषा (सम्भोटा) मा लेखेको ञ्युङने…

पूर्वसचिव आचार्यको पुस्तक सार्वजनिक

पूर्वसचिव रामकुमार आचार्यले ‘नेपालमा भ्रष्टाचार : कारण र निवारण’ नामक पुस्तक सार्वजनिक गरेका छन् । ३२ वर्ष निजामती सेवामा रहेका उनले आफ्नो अनुभव र अध्ययनका आधारमा पुस्तक तयार गरेको बताए । पूर्वप्रधानमन्त्री तथा...

सञ्चार रजिष्ट्रारको कार्यालय बागमतीद्वारा दुई पुस्तक सार्वजनिक

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले दुई पुस्तक सार्वजनिक गरेको छ । आइतबार हेटौडामा पत्रकार सम्मेलन मार्फत गत आर्थिक वर्ष २०७८ र ०७९ मा प्रकाशित डिजिटल साक्षरता र उहिलेको पत्रकारिता नामक दुई पुस्तक सार्वजनिक गरेको हो ।प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालको प्रमुख आतिथ्यतामा पुस्तक सार्वजनिक गरिएको थियो । पुस्तक सार्वजनिक गर्दै मन्त्री खनालले रजिस्ट्रार कार्यालयले इतिहासलाई दस्तावेज गर्ने काम गर्नुको साथै आगामी भविष्यलाई पनि ध्यान दिएर पुस्तक तयार पारेको बताए ।

‘आध्यात्मिक ज्ञानभण्डार’ पुस्तक सार्वजनिक

उद्धवप्रसाद नेपालद्वारा लिखित ‘आध्यात्मिक ज्ञानभण्डार’ पुस्तक सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनद्वारा आयोजित समारोहमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मी र नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले संयुक्त रूपमा सो पुस्तक सार्वजनिक गरेका हुन् । सोही समारोहका सभापति तथा विश्व रेकर्ड कायम गरेका गीतकार हरि गोपाल प्रधानलाई शब्दयात्रा विशेष सम्मान, भरत जङ्गमलाई सिर्जना सम्मान, गीता केशरीलाई प्रशासनिक महिला प्रत

नेपालमण्डलका दर्जन गुमनाम जात्राबारेको पुस्तक सार्वजनिक

नेपालमण्डलका कम चर्चामा रहेका विभिन्न १२ जात्राबारे लेखिएको पुस्तक सार्वजनिक भएको छ। रेखा शाक्य (राजमति)द्वारा लिखित 'नेपालमण्डलका केही जात्राहरु' पुस्तक राजधानीमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। पुस्तकमा चर्चामा नआएका,...

ढकालको पुस्तक 'समाजवाद र नेपाल' सार्वजनिक

नेकपा माओवादी केन्द्रका युवा नेता तथा अर्थविज्ञ डिपी ढकालको नयाँ पुस्तक ‘समाजवाद र नेपाल’ सार्वजनिक भएको छ। ढकालले नेपालमा समाजवाद कसरी सम्भव छ भन्ने विषयमा केन्द्रीत भएर पुस्तक तयार पारेका...

‘बोबी’की हिरोइन कविताको ‘म अनि मेरो’ पुस्तक सार्वजनिक

३० कात्तिक, काठमाडौं । चलचित्र ‘बोबी’मा काम गरेर चर्चामा आएकी कलाकार कविता गुरुङले आफ्नो जीवन भोगाइ समेटिएको पुस्तक ‘म अनि मेरो’ सार्वजनिक गरेकी छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पुस्तक सार्वजनिक गरेकी हुन् । कविताको यो पुस्तकमा उनले जीवनमा भोगेका आरोह–अवरोह समावेश छन् । कविताले पुस्तकबारे भनिन्, ‘मलाई डिजिटल दुनियाँमा पुस्तक कसले पढ्छ […]

‘गन्तव्य मध्यपुर थिमि’ पुस्तक सार्वजनिक

१९ कात्तिक, काठमाडौं । ‘गन्तव्य मध्यपुर थिमि’ तस्बीर पुस्तक सार्वजनिक गरिएको छ । मध्यपुर थिमि ४-स्थित दुईपोखरीमा एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकमा भरतबन्धु थापाले खिचेका मध्यपुर थिमि नगरपालिकाभित्रका संस्कृतिक, धार्मिक एवम जीवन शैलीसँग सम्बन्धित तस्वीरहरु संग्रह गरिएको छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले मध्यपुर […]

‘निरन्तर समाजसेवा’ पुस्तक सार्वजनिक

समाजसेवी ताराबहादुर कुँवरद्वारा लिखित ‘निरन्तर समाजसेवा’ र ‘हजुरलाई नमस्ते’ नामक दुई पुस्तक सार्वजनिक भएको छ ।समाज सेवालाई निरन्तरता दिइरहेको प्रमाण पुष्टि गर्न आफूले लिखित दस्तावेजको रुपमा पुस्तक सार्वजनिक गर्नु परेको समाजसेवी कुँवरको भनाइ छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको सो पुस्तकमा समाजसेवी कुँवरले समाज सेवाका क्षेत्रमा गरेका कामहरू समावेश गरिएको छ । […]

डाक्टर साहको पुस्तक ‘आमा’ सार्वजनिक

१४ वैशाख, विराटनगर । स्त्री तथा प्रसूति रोग विषेशज्ञ डाक्टर बालकृष्ण साहद्वारा लिखित पुस्तक ‘आमा’ सार्वजनिक गरिएको छ । मातृ स्वास्थ्य सचेतनाका बारेमा लेखिएको पुस्तक डाक्टर साहको जन्मदिनको अवसर पारेर मंगलबार सार्वजनिक गरिएको हो । पुस्तकको प्रकाशन लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले गरेको छ । डाक्टर साहद्धारा लिखित पुस्तक आमामा गर्भवती महिलाको स्याहार र […]