काठमाडौँ । रोजगारीको हक सम्बन्धी ऐन कार्यान्वयन गर्न सरकारले आर्थिक वर्ष ०७५/७६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्यो । संविधानमा उल्लेखित रोजगारीको हकलाई कार्यान्वयन गर्न नेपाल सरकारले रोजगारीको हक सम्बन्धी ऐन जारी गरेर नेपालमा रोजगार प्रत्याभूत गर्ने कानुन औपचारिक तवरले शुरु गर्यो । विश्वकै ठुलो र वृहत् रोजगार प्रत्याभूति ऐन भारतमा सञ्चालनमा आएको र सो […]