हुम्लाबाट ४५ सय क्विन्टल जडीबुटी निकासी हुने

सिमकोट – जिल्लावासीको मुख्य आम्दानीको स्रोत रहेको जडीबुटी यस वर्ष चार हजार पाँच सय क्विन्टल निकासी हुने भएको छ। एक वर्षअगाडि बनेको पञ्चवर्षीय योजनाअनुसार उक्त जडीबुटीको परिमाण जिल्लाबाहिर निकासी हुने भएको हो। ५० क्विन्टल जटामसी खरिद गरेका व्यापारी गणेश सुनारले गत वर्षभन्दा कम संकलन पुर्जी पाएको बताए। वनबाट संकलित जडीबुटी ढुवानी गरेर सदरमुकाम सिमकोट ल्याउने […]

सम्बन्धित सामग्री

गतवर्ष कर्णालीबाट ३२ सय क्विन्टल जडीबुटी निकासी

भेरीगङ्गा– कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९-८० मा ३२ हजार केजी जडीबुटी निकासी भएको छ । प्रदेश वन निर्देशनालयका अनुसार  जडीबुटी निर्यातबाट रु दुई करोड ९४ लाख राजस्व संकलन भएको छ ।  प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात हुने गरेको निर्देशक ललितकुमार कर्णले जानकारी दिए। ‘कर्णालीको हिमाली जिल्लामा पाइने यार्सागुम्बा, जटामसी, सिलाजितलगायतका जडीबुटी निर्यात भइरहेको […]

ढुवानी सस्तो भएपछि जडीबुटी निकासी पैदल मार्गबाट

सिमकोट – जडीबुटी व्यापारीले यस वर्ष पैदल मार्गबाट जडीबुटी निकासी सुरु गरेका छन्। हवाई मार्गभन्दा पैदल मार्गबाट ढुवानी दर सस्तो हुने भएपछि सबै जडीबुटी ब्यापारीले पैदल मार्गबाट निकासी सुरु गरेका हुन्। जडीबुटी ब्यापारी छिरिङ लामाले यस वर्षबाट आफ्नो जडीबुटी पैदल मार्गबाट ढुवानी गरिएको बताए। माथिल्लो हुम्लाबाट सर्केगार्ड गाउँपालिका– ६ को स्याल्तडीसम्म प्रतिकेजी खच्चडमा ढुवानी गरेको […]

जडीबुटी निकासी घट्दै

सिमकोट – साउन महिनायता जिल्लाबाट जडीबुटी निकासी परिमाण घट्दै गएको पाइएको छ। गत वर्षभन्दा यस वर्ष जिल्लाबाट निकासी हुने जडीबुटी तीन सय प्रतिशतभन्दा घटेको पाइएको हो। डिभिजन वन कार्यालयका प्रमुख बलमलाल चौधरीले यस आर्थिक वर्षको साउन महिनायता जिल्लाबाट बाहिर निकासी हुने जडीबुटीको परिमाण जम्मा १४९ दशमलव ६८ क्विन्टल रहेको बताए। जबकि गत वर्ष साढे चार […]

दाङबाट ४३ सय क्विन्टल जडीबुटी निकासी

दाङबाट एक वर्षमा करिब साढे चार लाख किलो जडीबुटी निकासी भएको छ । डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय र निजी वन क्षेत्रबाट चार लाख ३८ हजार नौ सय ५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको छ । जिल्लाबाट चार हजार तीन सय ८९ दशमलव पाँच क्विन्टल जडीबुटी निकासी हुँदा धेरै टिमुर निकासी भएको छ । राष्ट्रिय वनबाट २९ हजार पाँच सय ५० किलो र निजी वनबाट दुई लाख १२ हजार एक सय ९२ किलो गरी जम्मा दुई लाख ४१ हजार सात सय ४२ किलो टिमुर निकासी भएको डिभिजन वन कार्यालय घोराह

७० हजार किलो जडीबुटी निकासी, १६ लाख राजस्व सङ्कलन

काठमाडौँ । गत आर्थिक वर्ष २०७८/७९ मा रुकुम पूर्वबाट ७० हजार किलो जडीबुटी निकासी भएको छ। गएको एक आर्थिक वर्षमा जिल्लाबाट ७० हजार किलो जडीबुटी निकासी भएको हो। जिल्लामा विभिन्न २५ प्रजातिका ८१ हजार किलो जडीबुटी सङ्कलन भए पनि असार मसान्तसम्म ७० हजार किलोको छुट पुर्जी काटिएको डिभिजन वन कार्यालयका वन अधिकृत जितेन्द्र सिंह खड्काले […]

दोलखाबाट ८० हजार किलोभन्दा बढी जडीबुटी निकासी

दाेलखा : गत आर्थिक वर्ष २०७८/७९ मा दोलखा जिल्लाबाट ८० हजार किलोभन्दा बढी विभिन्न प्रजातिका जडीबुटी निकासी भएको छ।गत आवमा जिल्लाको सामुदायिक वन र निजी वन क्षेत्रबाट ८० हजार सात सय ४४ किलो विभिन्न प्रजातिका जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय दोलखाका वन अधिकृत थिरबहादुर कार्कीले बताए।हिमाली जिल्ला दोलखाबाट मजितो, चिराइतो, लोक्ता, धसिङ्गरेजस्ता विभिन्न प्रजातिका जडीबुटी सङ्कलन गरी निकासी गर्ने गरिन्छ। वन कार्यालय प्रमुख कार्कीका अनुसार एक वर्षको अवधिमा सामुदायिक वनबाट ११ हजार दुई सय ३७

सोलुखुम्बुबाट १२ सय क्विन्टल जडीबुटी निकासी

काठमाडौं । सोलुखुम्बुबाट एक आर्थिक वर्षमा १२ सय क्विन्टल भन्दा बढी जडीबुटी निकासी भएको छ । गएको आर्थिक वर्षमा जिल्लाको सामुदायिक, निजी र राष्ट्रिय वन क्षेत्रबाट १२ सय ४८ क्विन्टल जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सहायक वन अधिकृत आनन्द चौधरीका अनुसार सामुदायिक वनबाट ६० हजार ६ सय १० किलो, […]

बागलुङमा जडीबुटी निकासी घट्दो

बलेवा, १२ साउन । प्राकृतिक उत्पादनमा निर्भर रहेको बागलुङमा जडीबुटी निकासी घट्दै गएको छ । अघिल्लो वर्षको तुलनामा जडीबुटी सङ्कलन र निकासी दुवै घटेको हो । कोरोना महामारीअघि फैलाउँदै गएको जडीबुटीको सङ्कलन र निकासी पछिल्लो दुई वर्षमा घटेको पाइएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार बागलुङबाट विभिन्न १९ प्रजातिका जडीबुटी सङ्कलन र निकासी हुने गरेको […]

रुकुम पश्चिमबाट ४६ हजार किलो जडीबुटी निकासी

रुकुम (पूर्व) : रुकुम पश्चिमबाट एक वर्षमा झण्डै ४६ हजार किलो जडीबुटी जिल्ला बाहिर निकासी भएको छ। बितेको आर्थिक वर्ष ०७८/७९ जिल्लाबाट विभिन्न २६ प्रजातिका जडीबुटी निकासी भएको हो। १ वर्षमा ४५ हजार ९ सय १२ केजी जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ। जिल्लाभरमा विभिन्न २६ प्रजातिका ५७ हजार ६ सय ७२ किलो जडीबुटी सङ्कलन भए पनि असार मसान्तसम्म ४५ हजार ९ सय १२ किलोको छुटपुर्जी काटिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी जीवराज महतले जानकारी दिए।उनका अनुसार सङ्कलन भएकोमध्

सल्यानबाट २३ लाख किलोग्राम जडीबुटी निकासी

सल्यान : सल्यानबाट गत आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न १० प्रजातिका २३ किलोग्रामभन्दा धेरै जडीबुटी निकासी भएको छ।जिल्लाका विभिन्न राष्ट्रिय तथा सामुदायिक वन, पाखोबाट संकलन गरिएका २३ लाख ११ हजार ९ सय ५० किलो जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ। जिल्लाबाट राष्ट्रिय वनतर्फ टिमुर ८८ हजार किलो, रिठ्ठा दुई लाख ३२ हजार ५०० किलो, तेजपात ६८ हजार ५५२, घोडेताप्रे ५०० , बज्रदन्ती २०५, अमला एक हजार किलो, चुत्राको बोक्रा २५ हजार किलो, पाखनभेद ३२ किलो, काउलोको बोक्र