चुनाव धकेल्ने खेल

काठमाडौं, ९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव अघि प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्ताव ल्याएर तरंग ल्याइदिएका छन् । उनले प्रतिनिधिसभाको चुनावलाई बढी प्राथमिकता दिएर स्थानीय चुनाव पछि धकेल्ने रणनीति बनाएका छन् । प्रचण्डले जे प्रस्ताव ल्याएपनि उनी चुनाव धकेल्न खोजिरहेको बुझ्न सकिन्छ । स्थानीय चुनाव प्रतिनिधिसभाको पछाडि या सँगै […]

सम्बन्धित सामग्री

नेपालमा चुनाव हुने दिन विश्वकप फुटबलको उद्घाटन खेल

फिफा विश्वकप फुटबलको उद्घाटन र  पहिलो खेल निर्धारित मितिभन्दा  एक दिन अगाडि हुने भएको छ । रोयटर्सले दिएको जानकारी अनुसार उद्घाटन  खेल नोभेम्बर २० मा हुने भएको हो । कतार फुटबलले यसअघि २१ नोभेम्बरमा उद्घाटन र त्यससम्बन्धी खेल हुनेगरी तालिका तय गरेको थियो ।तर, हाल आएर एक दिन अघि विश्वकप फुटबलको उद्घाटन र पहिलो खेल सुरु हुने स्रोतलाई उदृत गर्दै रोयटर्सले खबर छापेको छ । सामान्यतया प्रतियोगिताको पहिलो खेलको किक अफ हुनुअघि उद्घाटन समारोह गरिन्छ ।पहिलो दिनमा नै सेनेगल र नेदरल्या

घोषणामा घोलिएका मसलाका के कुरा, चुनाव चिह्नै स्वादिला

भोकालाई माम, बेरोजगारलाई काम, बेखर्चीलाई दाम ! यात्रुलाई रेल, खेलाडीलाई खेल, खेल जित्न झेल, बेमेललाई मेल, सेल पकाउनलाई तेल, सुक्खा बारीमा बाढीको भेल, अपराधीलाई जेल, नभए फेल ! छुमन्तरको भरमा गाउँठाउँमा विकास, सबै नेपाली सुखी र समृद्ध !.......यी त भए दलहरुका घोषणापत्रमा पढ्न र हेर्न पाइने चटपटे कुरा । घोषणापत्र भन्दा पनि दलहरुका चुनाव चिह्न अझै स्वादिला छन् । यति स्वादिला कि चुनाव चिह्न सम्झन थालेपछि न भोक लागेको थाहा हुन्छ, न रोग लागेको पनि पत्तो पाइन्छ । अर्को पाराले भन्दा चुनाव चिह्नको दर्शन गर्न थालेपछि भोक र ...

राष्ट्रिय खेल संघको निर्वाचन अन्योलमा

२३ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ जारी भएपछिको अन्यौलताका बीच कार्यसमितिको पदावधि सकिएका राष्ट्रिय खेल संघले नयाँ कार्यसमिति बनाउन सकेका छैनन् । ऐन कार्यान्वयनको जिम्मा पाएको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)को ढिलासुस्तीका कारण खेल संघको चुनाव नहुने र खेलकुदमा तदर्थवादले प्रश्रय पाउने खतरा बढ्न थालेको छ । नयाँ खेलकुद […]

चुनाव रोक्न यी खेल

काठमाडौं, १६ माघ । सरकारले यसै हप्ता मन्त्रिपरिषदबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बुझिएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले निर्वाचनको घोषणा गर्ने व्यवस्था भएअनुसार प्रक्रिया बढाइँदैछ । सरकारले चुनाव घोषणा गरेपनि रोक्ने विभिन्न कोणबाट खेलहरु भइसकेका छन् । चुनाव रोक्न अदालतमा मुद्दा दायर गर्ने तयारी समेत भएको छ । विश्वस्त स्रोतका अनुसार दल विशेषको चाहना […]

ऐन संशोधन गरेर वैशाखको स्थानीय चुनाव टार्ने खेल

सत्तारुढ पाँचदलीय गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी स्थानीय तहको निर्वाचनका लागि तयार छैनन् । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको चाहना पनि प्रतिनिधिसभा निर्वाचनभन्दा अगाडि स्थानीय चुनाव नहोस् भन्ने छ । त्यसैले गठबन्धनका नेताहरुले स्थानीय तह निर्वाचन ऐन २०७३ लाई संशोधन गरी वैशाखको स्थानीय चुनाव टार्ने खेलमा लागेका छन् ।

वैशाखमा स्थानीय तहको चुनाव नगर्ने प्रस्तावको विरोधमा एमाले

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको भन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्तावप्रति आपत्ति जनाएको छ। सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा संघको चुनाव गरेर आउँदो कात्तिक-मंसिरमा स्थानीय तहको चुनाव गर्ने प्रस्ताव अघि सारेका छन्। विपक्षी एमालेले त्यसको विरोध गर्दै ६ महिनासम्म स्थानीय तहलाई जनप्रतिनिधि बिहीन बनाउने खेल मान्य नहुने […]

बादललाई फाल्ने, सरकार ढाल्ने खेल सुरु

काठमान्डाैं / आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य पद रिक्त गराएपछि जेठको दोस्रो साता हुनुपर्ने चुनाव बागमती प्रदेशबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापा (बादल) ले हार्ने देखिन्छ । चितवनबाट ०६४ मा जितेका बादललाई ०७४ माघको राष्ट्रियसभा चुनावमा एमाले र माओवादी केन्द्र मिलेर जिताएका हुन्... The post बादललाई फाल्ने, सरकार ढाल्ने खेल सुरु appeared first on Purbeli News.

नक्कली खेल संघहरु खारेज हुन्छ : सदस्यसचिव सिलवाल

१८ चैत, काठमाडौं । राष्ट्रिय खेलकुल परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले नक्कली खेल संघलाई अब खारेज गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार आयोजना गरेको एनएसजेएफ एकेडेमी उद्घाटन कार्यक्रममा उनले काम नगर्ने र अधिवेशन नगर्ने खेल संघलाई खारेज गर्ने बताएका हुन् । ‘नक्कली र चुनाव नभएको संघ अब खारेज […]