नेपालगन्जमा किन फैलियो दादुराको प्रकोप?

पुस २३ गते साँझ ५ बजेको तथ्यांक अनुसार नेपालगन्जमा ६४ जना बालबालिकामा दादुरा रोग देखिएको हो। जसमध्ये एक जनाको मृत्यु समेत भएको छ।

सम्बन्धित सामग्री

समुदायस्तरमा कोरोना संक्रमणपछि डब्लुएचओको टोलीले अनुसन्धान थाल्यो

बाँकेमा एक व्यक्तिबाट समुदायका २२ जनामा कसरी कोरोना फैलियो भन्ने अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठनको टोली नेपालगन्जमा आएको छ । टोलीले मंगलबारदेखि नेपालगन्जमा कोरोना संक्रमणबारे अनुसन्धान सुरु गरेको छ । डब्लुएचओबाट डा.राजेन्द्र पाटिलको नेतृत्वमा तीन जना चिकित्सकसहितको टोलीले एक जना व्यक्तिबाट कसरी समुदायस्तरमा कोरोना संक्रमण फैलियो भन्ने विषयमा अनुसन्धान गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

आँगनमा काँचो मकै फेला परेपछि नेपालगन्जमा त्रास फैलियो

बाँके : रातको समयमा घरको आँगनमा मकै भेटिएपछि नेपालगन्ज उपमहानगरपालिका–१८ मिलिजुली टोलमा त्रास फैलिएको छ।  सबै सुतेपछि अज्ञात व्यक्तिले घरको आँगनमा काँचो मकै फालेर गएको पाइएको स्थानीयले बताएका छन्। स्थानीय मनोज डिसीका अनुसार झण्डै ३० घरको आँगन र करेसाबारीमा काँचो मकै फेला परेको छ। उक्त टो...