अझै घट्न सकेन उच्च मातृ मृत्युदर

विश्वमा अति उच्च मातृ मृत्युदर भएका मुलुकहरूमध्ये नेपाल पनि एक हो।

सम्बन्धित सामग्री

अझै घट्न सकेन उच्च मातृ मृत्युदर, कसरी घटाउन सकिन्छ?

मातृ मृत्यु घटाउन स्थानीय तह र स्वास्थ्य संस्थाको भूमिका महत्तवपूर्ण रहन्छ। उचित समयमा रेफर नहुँदा गर्भवती आमाको मृत्यु हुने, शिशुको मृत्यु हुने, अस्वस्थ शिशुको जन्म हुने समस्या देखिएको छ।