राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान शासनपद्धति असफल भैसकेको बताउँदै यसलाई सफल बनाउन नेताहरुले नै सुधार गर्नुपर्ने सुझाव दिनुभएको छ । उहाँले अब मुलुकको अभिभावकका रुपमा संवैधानिक राजसंस्था, कार्यकारी प्रमुखमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने र सांसदलाई मन्त्री बन्नबाट रोक्नुपर्ने माग पनि गर्नुभएको छ । नेपाली कांग्रेसको १४ औं …