विराटनगर – प्रदेश १ मा पाँच दलको गठबन्धन सरकार निर्माण हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले प्रदेश १ सरकारमा गठबन्धनले गरेको निर्णय नै कायम हुने बताए। उनले भने, ‘यहाँ गठबन्धन अनुसार सरकार बन्नेछ। गठबन्धन सरकार रहेको हुँदा त्यसले गर्ने […]