अल शिफा अस्पतालबाट इजरायली सेना फिर्ता भएपछि सहयोगका लागि राष्ट्रसङ्घ अस्पतालमा जाँदै

गाजा शहरको अल शिफा अस्पतालबाट इजरायली सेना फिर्ता भएपछि संयुक्त राष्ट्रसङ्घले आफ्नो सहयोगलाई त्यहाँको लक्ष्य बनाउने तयारी गरेको संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले सोमबार बताएका छन्।

सम्बन्धित सामग्री

उत्तरी गाजाबाट इजरायली सेना फिर्ता

इजरायली सेना उत्तरी गाजाबाट फिर्ता भएको छ । इजरायली सेनाले ग्राउण्ड अपरेसन सुरु गरेपछि पहिलो पटक उत्तरी गाजापट्टीका क्षेत्रहरूबाट फिर्ता भएको हो । यो फिर्ता स्थायी हो वा इजरायली सेनाको स्थानान्तरणमात्र हो भन्ने स्पष्ट पारिएको छैन ।