स्वदेश भित्रिनेको चाप बढ्यो : क्वारेन्टिन बढेन

कञ्चनपुर । भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश  फर्कने नागरिकहरुको सङ्ख्या दैनिक बढ्दो रहेको छ ।

सम्बन्धित सामग्री

सीमानाकामा ‘स्थायी प्लान्ट क्वारेन्टिन’ सञ्चालनको पहल

गोदावरी (कैलाली), १९ असोज । सुदूरपश्चिम प्रदेश सरकारले त्रिनगर भन्सार सीमानाकामा ‘स्थायी प्लान्ट क्वारेन्टिन’ कार्यालय सञ्चालनका लागि पहल गर्ने जनाएको छ । त्रिनगर नाकामा रहेको प्लान्ट क्वारेन्टिन कार्यालय दुई महिनादेखि बन्द हुँदा धेरै व्यवसायीले समस्या झेलिरहेकाले त्यसको सहजताका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग पहल गर्ने भएको हो । त्रिनगर भन्सार नाकाबाट कृषि उत्पादन आयात तथा […]

बैतडीमा क्वारेन्टिन र होल्डिङ सेन्टर निर्माण गरिने

काठमाडौँ,१६ साउन । भारतसँग सीमा जोडिएको यस जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टिन र होल्डिङ सेन्टर निर्माण गरिने भएका छन् । कोरोना भाइरस सङ्क्रमण फेरि फैलन सक्ने भन्दै त्यसबाट बच्नका लागि पूर्वतयारीस्वरुप सबै पालिकामा होल्डिङ सेन्टर र क्वारेन्टिन निर्माण गरिने भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको चौथो लहरको जोखिम बढेकाले त्यसबाट बच्नका लागि […]

भद्रपुर नाकामा क्वारेन्टिन कार्यालय स्थापनाको माग

काठमाडौँ,२० असार । विहार तथा पश्चिम बङ्गाल राज्यसँग सीमा जोडिएको भद्रपुर नाकामा क्वारेन्टिन कार्यालय स्थापनाका लागि सरोकारवालाले माग गरेका छन् । काँकरभिट्टास्थित क्वारेन्टिन कार्यालयको आयोजनामा आज भद्रपुरमा प्लान्ट क्वारेन्टिन सरोकारवालाको समन्वय बैठकमा सहभागीले विना जाँच कृषिजन्य वस्तुको आयात हुन थालेकाले सो नाकामा क्वारेन्टिन कार्यालय स्थापनाको माग गरेका हुन् । बैठकमा उक्त कार्यालयका वरिष्ठ बाली संरक्षण […]

क्वारेन्टिन खर्चले कोरिया जान थप महँगो

काठमाडौं, मंसिर २५। स्वदेश वा विदेशमा रोजगारीको क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा लागु गर्न झन् कठिन हुन थालेको छ। जिटुजी (नेपाल–कोरिया सरकारमार्फत जाने) सम्झौता रहेको कोरिया रोजगारीमा जाने कामदारले पछिल्लो समय होटल क्वारेन्टिन खर्चसमेत बेहोर्नु पर्ने भएको छ। रोजगारीका लागि कामदारले नै सम्पूर्ण होटल क्वारेन्टिन खर्च बेहोर्नु पर्ने भएपछि […]

मलेसिया र सिंगापुरले हवाई यात्राका लागि क्वारेन्टिन अनिवार्यता हटाउने

मलेसिया र सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेन (भीटीएल) को शुभारम्भसँगै दुई देशहरू बीच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टिन अनिवार्यतालाई हटाइएको छ।

बबरमहलमा नर्सहरुका लागि क्वारेन्टिन सेन्टर सुरु

काठमाडौँको किंग्स कलेजले व्यावसायिक नर्सहरुका लागि क्वारेन्टिन केन्द्र सुरु गरेको छ। कलेजले बबरमहलमा बनाएको नयाँ भवनमा सो केन्द्र सुरु गरेको हो।...

नर्सका लागि बबरमहलमा क्वारेन्टिन सेन्टर

११ जेठ, काठमाडौं । काठमाडौंको बबरमहलमा नर्सहरुका लागि क्वारेन्टिन सेन्टर सञ्चालनमा ल्याइएको छ । व्यावसायिक नर्सहरुका लागि किंग्स कलेजले बबरमहलस्थित आफ्नो नयाँ भवनमा क्वारेन्टिन केन्द्र मंगलबारदेखि सञ्चालनमा ल्याएको हो । नेपाल मेडिकल एसोसिएसन र नर्सिङ्ग एसोसिएसन अफ नेपालको समन्वयमा क्वारेन्टिन सेन्टर सञ्चालनमा ल्याइएको कलेजले जनाएको छ । किंग्स क्लब र किंग्स कलेजले करुणा फाउन्डेसन नेपाल […]

पुरानै क्वारेन्टिन ब्युँँताउने तयारीमा सोलुखुम्बुका स्थानीय तह

सोलुुखम्बुका स्थानीय तहले पुरानै क्वारेन्टिन ब्युँताउने तयारी गरेका छन् । नेपालमा कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहहरुले पुरानै क्वारेन्टिन ब्युँताउने तयारी गरेका हुन् । जिल्लाको एक मात्र नगरपालिका...

संक्रमित बढेको बढ्यै, न क्वारेन्टिन-न आइसोलेशन !

म्याग्दी : कोरोनाको दोस्रो लहर तीव्र फैलिइरहँदा यहाँ सर्वसाधारणबाट हेल्चेक्य्राइँ र लापरबाही तथा सरोकारवाला निकायको उदासीनता भने घट्न सकेको छैन।स्थानीय तह र स्थानीय प्रशासनले न क्वारेन्टिन व्यवस्था गरेका छन्, न त आइसोलेशन नै निर्माण गरेका छन्। गत वर्ष बनाइएका क्वारेन्टिन र आइसोलेशन पनि भताभुङ्ग अवस्थामा छन्।यहाँको स्थानीय प्रशासन र स्थानीय तह क्वारेन्टिन र आइसोलेशन बनाउन होइन, जन्ती र मलामीको संख्या घटाएर कोरोना रोकथाम गर्ने रणनीति बनाउँदैछ।कोरोनाको संक्रमण नियन्त्रण र रोकथामका नि

उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं, बैशाख १४ । काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अब अनिवार्य रुपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेका हुन् । नयाँ भेरियन्टको कोरोना भाइरस तीव्र रुपमा फैलिरहेकाले उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य […]