काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा संसदीय दलको नेता बनाउने तयारी भएको छ। इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित युवा नेता सुहाङ नेम्बाङले चुनावी प्रतिस्पर्धाका लागि चुनौती दिए पनि उनको प्रस्ताव र समर्थक बस्न कोही सांसद तयार भएनन्।
काठमाडौं ।रुसी सैन्य विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको रूसको रक्षा मंन्त्रालयले जनाएको छ । सैन्य पारवहन विमान क्राइमियामा उडान भरिरहेको बेला दुर्घटना भएकाे हाे । रुसी सैन्य पारवहन ए.एन–२६ विमान, विशाल चट्टानसंग ठोक्किएर दुर्घटना भएको जनाइएको छ । कृष्णसागरको तटसम्म विशाल पर्वत श्रृंखलाले घेरिएको स्थानमा दूर्घटना भएको हो । दुर्घटनाबाट विमानमा रहेका सवै […]
काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ । कार्यालय समयभन्दा ढिलो गरी उपस्थित भएमा कारणसहित सम्बन्धित विभाग वा समूहमा जानकारी गराउनुपर्ने र तोकिएको समय नपुगेमा आधा दिन बिदा कटौती हुने व्यवस्था गरिएको हो । चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ तथा प्रशासनिक कर्मचारीलाई कार्यालय समयमा अनिवार्य उपस्थित भई जिम्मेवारी […]
काठमाडौं- नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुने भएका छन्। संसदीय दलका अर्का आकांक्षी सुहाङ नेम्वाङले उम्मेदवारी
युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको संख्यामा उल्लेखय वृद्धि नभए पनि स्थिर देखिएको छ। पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ।
Kathmandu. A new system is being implemented that will allow members of the House of Representatives to immediately report issues within their constituencies to the Office of the Prime Minister and Council of Ministers.During a discussion with lawmakers representing Madhesh Province at Singha Durbar on Wednesday, Prime Minister Balendra Shah announced that a WhatsApp group for each province is being established to facilitate direct communication between lawmakers and the Prime Minister's office regarding local issues.RSP lawmaker Manish Jha stated after the meeting that this arrangement is intended to make it easier for lawmakers to inform the government about problems observed...