एसियाली खेलको पुरुष टी–२० क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने भएका छन्। बिहीबार भारतले श्रीलंकालाई १२४ रनले पराजित गरेपछि दुई प्रतिद्वन्द्वीबीचको फाइनल तय भएको हो। यो एसियाली खेलमा उनीहरूको पहिलो क्रिकेट भिडन्त हुनेछ। जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६९ रन बनाएको थियो। जवाफमा श्रीलंका ९.५ ओभरमै […]
रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डको ट्र्याक खुलेसँगै सर्वसाधारणको आवतजावत सुरु भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार सडकमा बाँकी मर्मत कार्यसँगै बेलिब्रिज जडानको तयारी पनि अघि बढाइएको छ। रसुवासँग जोडिने मुख्य सडकमार्गका रूपमा रहेको यस खण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भए पनि सडकको ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी छ। त्यसैले आवतजावत सुरु भए […]
नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल)ले तिर्नुपर्ने आठ अर्ब रुपैयाँभन्दा बढी बक्यौता र त्यसमा लाग्ने जरिवाना सरकारी बाँकी सरह असुलउपर गर्ने निर्णय गरेको छ। कम्पनीको चलअचल सम्पत्ति र बैंक खाता रोक्का राख्न सम्बन्धित निकायमा पत्राचारसमेत गरिएको छ। प्राधिकरणका अनुसार युटिएलले भदौ मसान्तसम्म विभिन्न शीर्षकमा आठ अर्ब पाँच करोड २२ लाख ५७ हजार १५ रुपैयाँ […]
Kathmandu. The US Federal Trade Commission (FTC) has launched a comprehensive investigation into Anthropic and OpenAI regarding artificial intelligence (AI) safety practices. 'The Washington Post' reported on the investigation on Wednesday, citing a senior FTC official.The FTC has broad authority to investigate unfair and deceptive practices that affect consumers in the US. However, the detailed scope of the investigation has not been made public, and the official clarified that the initiation of an investigation does not imply that the companies involved have committed any wrongdoing.The FTC's investigation comes amid growing global concerns about AI safety. Both Anthropic and OpenAI have...
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन दिएका छन्। उनले सीमामा हुने अवैध गतिविधि नियन्त्रणमा निर्मम ढङ्गले लाग्न र सुरक्षा निगरानी थप प्रभावकारी बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका हुन्। प्रशासन मधेस प्रदेशस्थित महोत्तरीको नं २ छिन्नमस्ता वाहिनी मुख्यालय तथा मातहतका गण, गुल्म, बोर्डर आउट पोस्ट र सुरक्षा […]
Kathmandu. 8 students have drowned in an accident at Diveagar beach in Raigad district of Maharashtra, India.According to the District Superintendent of Police (SP) office, the group had come to Diveagar from 'Winners Academy' located in Alandi, Pune for a picnic and educational tour and fell victim to the accident. According to news agency ANI, the group consisted of a total of 48 people, including 25 male students, 17 female students, and 6 teachers.While sightseeing in the area between Diggi and Diveagar, some students entered the sea. It is during this time that they became victims of the accident. Police...