ऊर्जामन्त्रीको घोषणा : गरिबीको रेखामुनि रहेका नागरिकलाई नि:शुल्क विद्युत दिइने

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई नि:शुल्क विद्युत उपयोग गर्न दिइने घोषणा गरेकी छन् । बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरूसँगको छलफलमा मन्त्री भुसालले आफूले...

सम्बन्धित सामग्री

‘नागरिकलाई सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिनुपर्छ’ - NepaliPatra

काठमाडौँ । सांसद अर्जुननरसिंह केसीले निरपेक्ष गरिबीको रेखामुनि रहेका, सीमान्तकृत, अपहेलित नेपालीको सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिन नसक्दासम्म राष्ट्रिय विकासले गति लिन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले महिला शोषण […]

यस्ता छन् माओवादीको घोषणा पत्रमा गरिबलक्षित कार्यक्रम (पुर्णपाठ)

नेकपा माओवादी केन्द्रले आगामी चुनाव लक्षित घोषणा पत्र सार्वजनिक गर्दै गरिबीको रेखामुनि रहेका सबै नागरिकलाई एक वर्षभित्र ‘राज्य सुरक्षा कार्ड’ वितरण गर्ने प्रतिबद्धता जनाएको छ।  कार्ड प्राप्त गरेका घरपरिवारलाई आधारभूत स्वास्थ्य र ...

५ वर्षमा गरिबीको दर आधा घटाउने माओवादीको प्रतिबद्धता

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी पाँच वर्षमा हाल कायम रहेको गरिबी कम्तीमा आधाले घटाउने घोषणा गरेको छ । उसले गरिबीको रेखामुनि रहेका सबै नागरिकलाई चुनावको एक वर्षभित्र ‘राज्य सुरक्षा कार्ड’ वितरण गर्ने प्रतिबद्धता पनि जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धतापत्र–२०७९ सार्वजनिक गर्दै माओवादीले ‘राज्य सुरक्षा कार्ड’ प्राप्त गरेका […]

बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँ : ऊर्जामन्त्री भुसाल

काठमाण्डाै - ऊर्जामन्त्री पम्फा भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि आवश्यक तयारी गरिरहेको बताउनुभएको छ । चितवनमा पत्रकारसँगको कुराकानीमा उहाँले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताउनुभएको हो । अहिले नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ । जलविद्युत् उत्पादनमा साझेदारी गर्न बङ्गलादेशसँग सहमति भएको र यसैवर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जाने उहाँको भनाइ छ । ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्कजस्तै रहेको जानकारी दिँदै मन्त्री भ...

गरिब नागरिकलाई निःशुल्क विद्युत : उर्जामन्त्री भुसाल

काठमाडौं, साउन ११ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने बताउनु भएको छ । सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिनुपर्छ भनेर आफूले गृहकार्य गरिसकेको जानकारी समेत दिनुभयो । मन्त्री भुसालले गरिबीमा रहेका जनतालाई निःशुल्क विद्युत दिने अवधारणा […]

‘नागरिकलाई सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिनुपर्छ’

सांसद अर्जुननरसिंह केसीले निरपेक्ष गरिबीको रेखामुनि रहेका, सीमान्तकृत, अपहेलित नेपालीको सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिन नसक्दासम्म राष्ट्रिय विकासले गति लिन नसक्ने बताउनुभएको छ ।

चीनले गरिबी नियन्त्रण अभियानअन्तर्गत सात लाख नागरिकलाई सुगम बस्तीमा सार्ने

चीन दक्षिणपश्चिम चीनको क्वीचोका दुर्गम क्षेत्रमा बसोबास गर्ने गरिबीको रेखामुनि रहेका करिब छ लाख ७० हजार नागरिकलाई विकशित समुदायमा लगेर सहज जीवनयापनका लागि प्रबन्ध गर्ने प्रान्तीय अधिकारीले जनाएका छन् ।   बुधबार प्रान्तीय ...

१० वर्षपछि नेपालमा कोही आवासविहीन नहुने

गरिबीको रेखामुनि रहेका आवासविहीन नेपालीलाई आवासको अधिकार दिनका लागि आवासको अधिकार सम्बन्धी विधेयक तयार भएको छ । नेपालको संविधान २०७२ को मौलिक अधिकारको रूपमा धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भन्ने प्रावधान रहेकोमा त्यसलाई कार्यान्वयन गर्न सहकारी विकास मन्त्रालयले विधेयक तयार पारेको हो ।

१० वर्षपछि कोही पनि आवासविहीन नहुने !

काठमाडौं । गरिबीको रेखामुनि रहेका आवसविहीन नेपालीलाई आवासको अन्धकार दिनका लागि आवासको अधिकार सम्बन्धी विधेयक तयार भएको छ ।    नेपालको संविधान २०७२ को मौलिक अधिकारको रुपमा धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको ...

२ लाख ६० हजार तिब्बती गरिबीबाट मुक्त

चीनको दक्षिण–पूर्वमा पर्ने तिब्बत स्वशासित क्षेत्रका २ लाख ६० हजार नागरिकलाई गरिबीबाट मुक्त गरिएको छ । गत दुई वर्षको अवधिमा उनीहरूलाई गरिबीबाट मुक्त गरिएको क्षेत्रीय सरकारका प्रमुख किझालाले जानकारी दिए । सन् २०१५ को अन्त्यसम्ममा ५ लाख ९० हजार नागरिक गरिबीको रेखामुनि रहेकोमा सन् २०१७ को अन्त्यमा ३ लाख ३० हजार जना मात्रै गरिबीको रेखामुनि रहेका छन् ।