बढ्न थाल्यो शीतलहर

चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले चिसोसँगै शीतलहर बढ्दै जाने बताए । अहिले बिहान बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने मौसमी समस्या बढ्दैछ । पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन सकेको छैन । त्यसले पनि सुक्खा चिसोलाई बढाएको छ ।शीतलहरबाट स्थानीय जनजीवनमा परेको असर कम गर्न सरकारले शीतलहरविरुद्धको प्रतिकार्य योजना कार्यान्वयनका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम

सम्बन्धित सामग्री

तराईमा एक हप्तादेखि शीतलहर

काठमाडौं । तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुदेखि तराईमा शीतलहर चल्न थालेको हो । नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरमा पनि सुरु भएको महाशाखाले जनाएको छ । सिमराभन्दा पूर्वको तराईमा न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ ।  महाशाखाले शीतलहरको अवस्था केही दिन कायमै रहने जनाएको […] The post तराईमा एक हप्तादेखि शीतलहर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तराईमा एक हप्तादेखि शीतलहर

काठमाडौँ- तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुदेखि तराईमा शीतलहर चल्न थालेको हो। नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरमा पनि सुरु भएको महाशाखाले जनाएको छ। सिमराभन्दा पूर्वको तराईमा न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ। महाशाखाले शीतलहरको अवस्था केही दिन कायमै रहने जनाएको छ। पछिल्ला दिनमा तराईमा […]

शीतलहर पश्चिममा पनि सर्यो

तराई–मधेसमा एक सातादेखिको शीतलहर बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालगन्जदेखि सिमरा (मध्य तराई) मा मध्यम शीतलहरको घोषणा गरेको छ भने पश्चिम तराई (नेपालगन्जदेखि महेन्द्रनगर) मा मन्द शीतलहर भनेको...

शीतलहर बढेपछि बाँकेका विद्यालय तीन दिनका लागि बन्द

अत्यधिक चिसो र शीतलहर बढेपछि बाँकेका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

मेचीदेखि महाकालीसम्मै शीतलहर, यस्तो अवस्था कहिलेसम्म ?

२१ पुस, काठमाडौं । तराई मधेशका जिल्लामा शीतलहर सुरु भएको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको मौसमविद्को भनाइ छ । शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराई मधेशका जिल्लाहरुमा धेरैजसो विद्यालय बन्द गरिएको छ । […]

शीतलहर र हिमपातबाट जोखिन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ।     मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न...

कैलालीसहित पश्चिम तराईमा शीतलहर

कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ। बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ।...

बाँकेमा शीतलहर सुरु, जनजीवन प्रभावित

शनिबार रातिदेखि बाँकेको नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रमा शीतलहर सुरु भएको हो। शीतलहर सुरु हुँदा विपन्न, बृद्धबृद्धा, बालबालिका, दीर्घरोगी तथा दैनिक ज्यालादारी काम गर्ने मजदुर प्रभावित भएका छन्।...

‘शीतलहर गरीबको समस्या भइरहेको छ’

शीतलहर एउटा प्रकोप हो । यसले बालीनालीदेखि मानवीय क्षतिसम्म गराउने गर्छ । मान्छेको जीवन कष्टमय बनाउने र कतिपय अवस्थामा ज्यानै लिने प्रकोप शीतलहरलाई हामीले हल्का ढंगले लिनुहुँदैन । तर नेपालमा शीतलहर गरीबको समस्या भइरहेको छ, बाँकीलाई यसबारेमा खासै वास्ता छैन । शीतलहर मधेशका लागि अभिशाप नै हो । यसलाई प्रकोपकै रूपमा लिनुपर्छ । कमजोर मान्छेले […]

तराईमा शीतलहर : जनजीवन प्रभावित

काठमाडौं । देशभर चिसो बढेसंगै तराई क्षेत्रमा शीतलहर चल्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनदेखि बिहान बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने मौसमी चक्र चलिरहेको छ । पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन सकेको छैन छ । शीतलहरबाट स्थानीय जनजीवनमा पर्ने असर कम गर्न सरकारले शीतलहर विरुद्धका […]