निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह

स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड-१९ सँगै अन्य संक्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको सुझाव दिएका छन्।

सम्बन्धित सामग्री

निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह

काठमाडौँ- निर्वाचनका समयमा उम्मेदवारी मनोनयन दर्तादेखि विजयी जुलुससम्ममा भीड हुन्छ । मङ्सिर ४ को निर्वाचनका लागि अहिले उम्मेदवारहरू घरदैलो कार्यक्रम र प्रचारप्रसारमा व्यस्त हुँदा जनस्वास्थ्य मापदण्डलाई भने बेवास्ता गरेका छन् । स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् । त्यस्तै शनिबारसम्म पछिल्लो २४ घण्टामा […]

निर्वाचनका गतिविधिमा जनस्वास्थ्य मापदण्ड बेवास्ता, सङ्क्रमणको जोखिम

मङ्सिर ४ को निर्वाचनका लागि अहिले उम्मेदवारहरु घददैलो कार्यक्रम र प्रचारप्रसारमा व्यस्त हुँदा जनस्वास्थ्य मापदण्ड भने बेवास्ता गरेका छन् । स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको सुझाव दिएका छन् । त्यस्तै शनिबारसम्म पछिल्लो २४ घण्टामा आठ जना कोभिडका नयाँ सङ्क्रमित भेटिएका छन् । कोरोनाको सङ्क्रमणदर घटे …

एकीकृत राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने कांग्रेसको घोषणा

नेपाली कांग्रेसले स्वास्थ्यमा नयाँ प्रणाली विकास गर्ने घोषणा गरेको छ। कांग्रेसले निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने विषय सार्वजनिक गरेको हो।

चुनावको दिन प्रसूति तथा आकस्मिक सेवा नरोक्न स्वास्थ्य मन्त्रालयको आग्रह

सरकारले स्थानीय तह निर्वाचनका दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रसूति सेवा लगायत अन्य आकस्मिक सेवा नरोक्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले निर्देशन दिएकी हुन् । निर्वाचनका समयमा बढी भिडभाड हुने भएकाले सबै मतदातालाई जनस्वास्थ्यका मापदण्ड पालना गरी मताधिकारको प्रयोग गर्न उनले आग्रह गरिन ।

चुनावको दिन प्रसूति तथा आकस्मिक सेवा नरोक्न स्वास्थ्य मन्त्रालयको आग्रह

सरकारले स्थानीय तह निर्वाचनका दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रसूति सेवा लगायत अन्य आकस्मिक सेवा नरोक्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्राले निर्देशन दिइन् । निर्वाचनका समयमा बढि भिडभाड हुने भएकाले सबै मतदातालाई जनस्वास्थ्यका मापदण्ड पालना गरी मताधिकारको प्रयोग गर्न उनले आग्रह गरिन् ।

निर्वाचनका दिन अत्यावश्यक सेवा नरोक्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन प्रसूति तथा अन्य आकस्मिक सेवा नरोक्न देशभरका स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. सङ्गीता मिश्राले आकस्मिक सेवा निर्वाचनका दिन अवरुद्ध नगर्न निर्देशन दिएकी हुन् । यस पटकको स्थानीय निर्वाचनमा स्वास्थ्य सेवाका कर्मचारीसमेत निर्वाचनका लागि […]

निर्वाचनका दिन खोप सञ्चालन नहुने

काठमाडौँ,२५ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कोरोना भाइरसविरुद्धको खोप अभियान नहुने भएको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन गर्न कठिनाइ पर्ने भएकाले उक्त दिन खोप कार्यक्रम स्थगित गरिएको बताए। यसअघि मन्त्रालयले मतदान केन्द्रमा नै […]

राष्ट्रियसभा निर्वाचनका लागि स्वास्थ्य मापदण्ड जारी

काठाडौं, माघ ६ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ । कोरोना महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थालाई मध्यनजर गर्दै आयोगले स्वास्थ्य मापदण्ड लागू गरेको हो । यही माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोकिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गरेर मतदान तथा मतगणना […]