ब्राजिलमा दंगा : शीर्ष सरकारी अधिकारीलाई पक्राउ गर्न आदेश

ब्रासिलिया । ब्राजिलको प्रमुख सरकारी भवनमा प्रदर्शनकारीहरू प्रवेश गरेपछि त्यहाँको महान्यायाधिवक्ताको कार्यालयले शीर्ष सरकारी अधिकारीहरूलाई पक्राउ गर्न आदेश दिएको छ । स्थानीय मिडियाका अनुसार सैन्य प्रहरीका पूर्व कमान्डरलाई पक्राउ गरिसकिएको छ । त्यस्तै, ब्रासिलियाका