काठमाडौं, ५ पौष । चीनले नेपालका पूर्वाधार क्षेत्रमा थप लगानीका लागि इच्छा बढाइरहेको छ । यसका लागि उसले सहकार्यको चाहना राखेको छ। विभिन्न जलविद्युत परियोजनाहरु, विमानस्थल र सडकलगायतका पूर्वाधारमा हात हालेको चीनले थप पूर्वाधार क्षेत्रमा लगानीको चाहना व्यक्त गरेको हो। सिचुवान प्रान्तको यिपिन सहरस्थित नेपाली महावाणिज्य दूतावासका अधिकारीहरूसँगको भेटमा चिनियाँ पक्षले जलविद्युत्, निर्माणाधीन विमानस्थल, विद्युतीय […]