काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मृत्यु भएको छ । गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो । गत पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ की धनसरी रावतको पाटेबाघको आक्रमणबाट मृत्यु भयो । सल्यानको […]
विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायर (Haier) बिक्री परिमाणका आधारमा पुनः एकपटक विश्वकै नम्बर १ ब्रान्ड घोषित भएको छ। बजार अनुसन्धान संस्था युरोमोनिटर इन्टरनेशनलले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हायरले लगातार १७ वर्षदेखि विश्वकै अग्रणी होम एप्लायन्स ब्रान्डको स्थान कायम राख्न सफल भएको हो। युरोमोनिटरको सन् २०२५ को तथ्यांकअनुसार हायर रेफ्रिजेरेटर बिक्रीमा विगत १८ वर्षदेखि विश्वकै नम्बर […]
एकै पटक लामो अवधिका ऋणपत्रबाट मात्रै प्रणालीबाट रकम तान्दा पछि समस्या पर्ने भएकोले आगामी दिनमा बैंकिङ प्रणालीमा देखिने तरलताको आधारमा थप ऋणपत्र जारी गर्ने नगर्ने निर्णय राष्ट्र बैंकले लिने भएको छ।
काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा तीनदिने ‘माघी एक्सचेन्ज उत्सव’ आजबाट सुरु गरेको छ । माघ १ देखि ३ गतेसम्म धनगढीस्थित जीएआरएस ट्रेडिङमा सञ्चालन हुने यस उत्सवमा टाटाका टियागो ईभी, कर्भ ईभी, नेक्सन के३ ईभी र पञ्च ईभी लगायतका मोडलहरू प्रदर्शन र परीक्षणका लागि राखिएका छन् । पर्वको अवसरमा […]
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करण चैत १९ देखि २३ (अप्रिल २ देखि ६) सम्म आयोजना हुने भएको छ ।
आयोजक चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बिहीबार विज्ञप्ति जारी गर्दै नयाँ आयोजना मिति …