राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज मनोनयन दर्ता

राष्ट्रिय भसा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ता आज बिहान ११ बजेबाट दिउँसो १ बजेसम्मका लागि तोकिएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ।  संघीय संसद सचिवालयका अनुसार अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको छ। राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो। राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवार दिने जनाए पनि नाम सार्वजनिक गरेको छैन भ...

काठमाडौँ महानगरको मेयरमा कांग्रेसकी सिंह मनोनयन दर्ता गर्दै

काठमाडौँ – पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बन्ने भएकी कांग्रेस नेतृ सिर्जना सिंहले आज मनोनयन दर्ता गर्दैछिन् । मनोनयन दर्ता गर्न शान्ति बाटिका रत्नपार्कमा मध्याह्न १ बजे भेला भइ र्‍यालीसहित सिंह राष्ट्रिय सभा गृह जाने भएकी हुन्। सिंहलाई प्रमुख पदको उम्मेदवार बनाउने आजै मात्र टु‌गो लगाएको हो । मनोनयन दर्ता गर्न उनीसँगै उपप्रमुख पदका उम्मेदवार […]

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन : कसको मत भार कति?

कैलाली : सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाका तीन पदमा हुन गइरहेको निर्वाचनका लागि उम्मेद्वारहरूले आज मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीले गठबन्धन अनुरुप तीन जना साझा उम्मेद्वारलाई अघि बढाएका छन्। नेकपा (एमाले)ले भने एक्लै तीन जनाको उम्मेद्वारी दर्ता गराएको छ। एमालेविरुद्ध देशभर गठबन्धन बनाउँदा…

बागमतीमा नेमकिपाका दुई जनाले दिए उम्मेदवारी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का दुई जनाले उम्मेदवारी दिनु भएको छ । मंगलबार हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेमकिपाबाट गीता काफ्ले र कृष्ण तामाङले उम्मेदवारी दर्ता गराउनु भएको हो । यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम […]

राष्ट्रियसभा निर्वाचनः बागमतीका नेमकिपाका दुई जनाले दिए उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा नेमकिपाका दुई जनाले उम्मेदवारी दिएका छन् । हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेमकिपाबाट गीता काफ्ले र कृष्ण तामाङले उम्मेदवारी दर्ता गराएका हुन् ।   भक्तपुरका मेयर सुनिल प्रजापति प्रतिनिधि बनेर उम्मेदवारी दर्ता गराएका हुन् ।राष्ट्रियसभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने २ जना सदस्यको निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम रहेको छ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुन ल

राष्ट्रिय सभा उपनिर्वाचनको लागि आज मनोनयन दर्ता हुँदै

न्युज अफ नेपाल ,काठमाडौं । बागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपचुनावको लागि आज उम्मेदवारको मनोनयन हुँदैछ । हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा आज बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी मनोनयनको लागि समय समय तोकिएको निर्वाचन आयोगले बताएको छ । नेकपा(माओवादी केन्द्र) परित्याग गरि नेकपा(एमाले) प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले […]

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको हो । उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ । यद्यपि सत्तारुढ नेकपा एमालेले उम्मेदवार अझै टुंगो लगाउन […]