पूर्वमन्त्री कोइरालालाई शुक्लागण्डकीको मेयरमा उम्मेदवार बनाउने माओवादीको निर्णय

तनहुँ– नेकपा माओवादी केन्द्रले तनहुँकाे शुक्लागण्डकी नगरपालिकाको मेयरमा पूर्वमन्त्री आशा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको नगर कमिटीको बैठकले कोइरालालाई सर्वसम्मत रूपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । कोइराला हाल गण्डकी प्रदेशसभा सदस्य हुन् । गठबन्धनमा शुक्लागण्डकीको मेयर माओवादीले दाबी गर्ने र मेयरमा कोइरालालाई उम्मेदवार बनाउन सिफारिस गरेको नेकपा माओवादी केन्द्र […]