आफैँले जन्माएको शिशु हत्या अभियोगमा किशोरीलाई जन्मकैदको सजाय :: Pahilopost.com

जाजरकोटः अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ। नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो। जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित जन्मकैदको सजाय सुनाएको हो। उनी व्यावसायिक

सम्बन्धित सामग्री

भाउजुलाई बलात्कारपछि शिशु हत्या गर्न दवाव दिने युवालाई जन्मकैद

बाजुरा । हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गर्ने बाजुराका युवकलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ । करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको हो । राजकुमारमाथी भाउजु नाता पर्ने युवती (परिवर्तित नाम रिंकु) बलात्कार गरेको आरोप थियो । बलात्कारपछि गर्भवती भएकी युवतीले २०६९ जेठ २७ […] The post भाउजुलाई बलात्कारपछि शिशु हत्या गर्न दवाव दिने युवालाई जन्मकैद appeared first on राजधानी राष्ट्रिय दैनिक.

शिशु हत्या गर्ने आमालाई ४ वर्ष कैद, गर्भ बोक्न बाध्य पार्ने पुरुषलाई जन्मकैद

अवैध गर्भधारणबाट जन्मिएकी नवजात शिशुको हत्या गर्ने आमा भन्दा पनि अवैध गर्भधारण गर्न बाध्य बनाउने पुरुषलाई मुख्य जिम्मेवार ठहर गर्दै  उच्च अदालत दिपायलले मंगलबार एउटा ऐतिहासिक फैसला गरेको छ। भाउजू नाताकी महिलालाई अवैध गर्भधारण गराई शिशु हत्या भएको घटनामा उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश टेक नारायण कुँवर र जगत बहादुर थापाको संयुक्त इजलासले राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाएको हो। अवैध गर्भधारण पछि शिशु जन्मेको ३४ दिनमा नवजात शिशुको हत्या गरेको अभियोगमा यसअघि बाजुरा जिल्ला अदालतले आमालाई मात्र ४ वर्...