सेनाको आयोजनामा भएको टेनिस प्रतियोगिताको समापन

नेपाली सेनाको आयोजना तथा नेपाल लन टेनिस संघको प्राविधिक सहयोगमा मंसिर २७ गतेबाट जंगी अड्डाास्थित त्रिभुवन आर्मी अफिसर्स क्लब लन टेनिस कोर्ट तथा दशरथ रंगशालास्थित नेपाल लन टेनिस संघको लन टेनिस कोर्टमा सञ्चालन भइरहेको फर्स्ट कोस नेसनल लन टेनिस टुर्नामेन्ट २०७८ को मंगलवार प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा जंगी अड्डास्थित लन टेनिस कोर्टमा आयोजित समारोहबीच समापन भएको छ ।  १२ वटा इभेन्टमा प्रतिस्पर्धा भएको प्रतियोगितामा १८५ जना खेलाडी सहभागी भएका थिए भने प्रतियोगितामा खुला पुरुष एकल, महिला एकल, पुरुष डबल्...

सम्बन्धित सामग्री

गण्डकीमा ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’

कास्की, फागुन २७ । गण्डकी प्रदेशमा बालबालिकाका लागि टेनिस प्रशिक्षण सञ्चालन गरिएको छ । यसबाट युवा प्रतिभाको पहिचान गर्न थप सहज हुने अपेक्षा गरिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत बालबालिकाका लागि टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ नाराका साथ प्रशिक्षण सुरु भएको हो । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा […]

‘खेल्छ गण्डकी’ मार्फत बालबालिकालाई टेनिस प्रशिक्षण

‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण पोखरामा सुरु भएको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’ भन्ने नाराका साथ प्रशिक्षण दिन थालिएको हो।...

बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै

सुमन अधिकारी, बुटवलरुपन्देही लन टेनिस संघको आयोजनामा बुटवलमा छैटौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगितामा देशभरका शीर्ष वरियताका लन टेनिस खेलाडी प्रतिस्पर्धा गर्ने बताइएको छ। बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन १५ देखि १९ गतेसम्म देविनगर लन टेनिस कम्प्लेक्समा हुने प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको संघले […] The post बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै first appeared on हाम्रो खेलकुद.

खुला टेबल टेनिस हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता असार १४ गतेदेखि हुने भएको छ । टेबल टेनिस खेलाडी सेलिशा खड्काको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । सेलिशा क्यान्सरबाट पीडित छिन् । प्रतियोगितामा पुरुष र महिला […] The post खुला टेबल टेनिस हुने first appeared on Hamro Khelkud.

राइजिङ स्टार टेनिस प्रतियोगिता हुने

सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता आयोजना हुने भएको छ। राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा जेठ २७ गतेदेखि असार २ गतेसम्म ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता आयोजना हुने भएको हो।...

जयकर स्मृति टेनिस भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – मन जयकर टेनिस एकेडेमीको आयोजनामा २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगितामा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने भएको छ । प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिता २ सर्किटमा हुनेछ । पहिलो सर्किट सोमबारदेखि हुन लागेको हो । एकेडेमीको यो पहिलो जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता हो । एकेडेमीले विगतका १९ […]

एसिया यु–१२ टिम टेनिस सोमबारबाट

नेपाल टेनिस संघको आयोजनामा सोमबारबाट आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता, रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया हुने भएको छ।...

आजदेखि पाँच दिने टेनिस प्रतियोगिता, महिला/पुरुषमा १२ स्पर्धा

टिम टेनिस नेपालको आयोजनामा टिम टेनिस नेपाल जेटीआई जुनियर टेनिस प्रतियोगिता आजदेखि सुरु हुँदै छ

जुनियर टेनिस भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) –टिम टेनिस नेपालको आयोजनामा टिम टेनिस नेपाल जेटीआई जुनियर टेनिस प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा १ सय १० खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् । विभिन्न ६ उमेरसमूहमा खेल हुने छ । ब्वाइज-गल्र्समा ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन […]

आइतबारबाट सिटिजन्स बैंक खुला टेनिस

काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आइतबारबाट आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता हुने भएको छ।...