काबुल विमानस्थलमा विदेशीहरूको अपहरण भएको खबरबारे तालिवानले दियो यस्तो प्रतिक्रिया

एजेन्सी । काबुल विमानस्थल नजिकै विदेशी नागरिकको अपहरण भएको भनी कतिपय स्थानीय सञ्चारमाध्यमले शनिबार सम्प्रेषण गरेको समाचारलाई तालिबानका एक अधिकारीले खण्डन गरेका छन् ।