आज जेठ २०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून ३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । ओडिशामा रेल दुर्घटना : मृतकको संख्या २८३ पुग्यो ओडिशाको बालासोरमा भएको दर्दनाक दुर्घटनाले सबैलाई असह्य बनाएको छ। प्राप्त जानकारी अनुसार अहिलेसम्म २ सय ८३ भन्दा बढीको मृत्यु भइसकेको छ भने १ […]