श्रीदेवी र बोनीकी कान्छी छोरी खुशी फिल्म क्षेत्रमा डेब्यु गर्दै

एजेन्सी। जाह्नवी कंपूरपछि श्रीदेवी तथा बोनी कपूरकी दोस्रो छोरी खुशी कपूर पनि फिल्मक्षेत्रमा प्रवेश गरकी छिन्। खुसीले बलिउडमा नभई तेलुगु सिनेमाबाट फिल्म क्षेत्रमा डेब्यु गर्दै छिन्। तेलुगु निर्माता दिल राजुले खुसीलाई तेलुगु सिनेमामा लन्च गर्नेछन्। निर्माता राजुको बोनीको परिवारसँग निकै राम्रो सम्बन्ध रहेको छ। बोनीले निर्माता राजुसँग मिलेर पवन कल्याण स्टारर सुपरहिट तेलुगु फिल्म ‘वकिल साब’मा लगानीसमेत गरेका थिए।

सम्बन्धित सामग्री

श्रीदेवी, दीपिकादेखि अनिलकपुरसम्म, यी हुन् साउथबाट करियर सुरु गर्ने बलिउड कलाकार

दक्षिण भारतीय (साउथ) अभिनेता महेश बाबुले हालै बलिउडले आफूलाई लिन नसक्ने र हिन्दी फिल्ममा काम गरेर आफ्नो समय खेर नफाल्ने बताएका थिए । उनको अभिव्यक्ति जे भएपनि बलिउडका धेरै कलाकार यस्ता छन् । जो साउथपछि बलिउड भित्रिएका छन् । तीमध्ये केहीको चर्चा अहिले गर्न खोजिएको छ ।अनिल कपुर :अभिनेता अनिल कपुरले साउथ फिल्मबाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । साउथमा डेब्यु अघि उनको बलिउड फिल्म ‘हमारे तुम्हारे’ मा सानो भूमिका थियो । अनिलको १९८० मा तेलुगु फिल्म ‘वामसा वृक्षम’ मा मुख्य भूमि

फिल्म ‘द आर्चीज’मा डेब्यु गर्दै सुहाना, पिता शाहरुखको भावुक पोस्ट

जोया अख्तरको फिल्म ‘द आर्चीज’बाट शाहरुख खान पुत्री सुहानाले बलिउडमा डेब्यू गर्दैछिन् । यो फिल्म सिनेमाघरमा नभई ओटिटी प्लेटफर्म नेटफ्लिक्सबाट सार्वजनिक हुने भएको छ । यद्यपि बलिउड र दर्शकहरु यस फिल्मलाई लिएर एकदमै उत्साहित छन् । गएको अप्रिल महिनादेखि फिल्म छायांकन सुरु भइसकेको छ । फिल्ममा सुहानासहित श्रीदेवी पुत्री खुसी कपूर, अमिताभ बच्चनकी नाती अगस्त्य […]

२५ वर्ष पुगिन् जाह्रवी

अभिनेत्री जाह्रवी कपुर २५ वर्ष पुगेकी छन् । उनी आइतबारबाट २५ वर्ष टेकेकी हुन् । फिल्म ‘धडक’ बाट अभिनयमा डेब्यु गरेकी कपुर स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी हुन् । श्रीदेवीको जाह्रवीलाई अभिनयमा ल्याउने सोच थिएन । तर जाह्रवीले अभिनयमा करियर बनाइन् । जाह्रवीको जन्म १९९५ मार्च ६ मा भएका थियो । श्रीदेवीले बोनी कपुरसँग विवाह गरेको केही महिनामै उनी जन्मिएकी हुन् । विवाह समय श्रीदेवी प्रिग्नेन्ट थिइन् । जाह्रवीकी एक बहिनी खुसी कपुर छिन् । श्रीदेवीको इच्छा जाह्रवी डाक्टर बनोस् भन्ने थिय

के तेलुगु फिल्मबाट अभिनयमा डेब्यु गर्दैछिन् खुसी कपुर ?

स्वर्गीय अभिनेत्री श्रीदेवी र बोनी कपुरकी कान्छी छोरी खुसी कपुर पनि अभिनयमा डेब्यु गर्ने भएकी छन् । उनले तेलूगु फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएकी हुन् ।समाचारका अनुसार निर्माता दिल राजले खुशीलाई तेलुगु फिल्मबाट अभिनयमा डेब्यु गराउँदैछन् । तर यस बिषयमा अहिलेसम्म कहिँकतैबाट आधिकारीक धारणा भने आएको छैन ।दिल राजुको खुसीको बुबा बोनी कपुरसँग राम्रो सम्बन्ध रहेको छ । बोनीले दिल राजुसँग मिलेर पवन कल्याण अभिनित सुपरहित तेलुगु फिल्म ‘वकील साब’ पनि निर्माण गरका थिए ।

बलिउड कब्जा गर्ने श्रीदेवीलाई पनि छाडेन हृदयाघातले !

बलिउडकी हरेक इभेन्टमा छोरी जान्ह्वीलाई डोहोर्‍याउँथिन्, श्रीदेवी । उनकै पदचाप पच्छ्याउँदै छोरी बलिउड इन्ट्री गरिन् । करण जौहरको फिल्म 'धडक'बाट जान्ह्वीले डेब्यु गरिन् । तर, आफ्नी छोरीको फिल्म हेर्न पाइनन् । पति बोनी कपुर र सानी छोरी खुसीसँग दुबईमा आफ्ना भान्जाको बिहेमा सरिक हुन गएकी उनको हृदयघातको कारण निधन भयो । बोनीका …

'मौन अभिनय' सिक्दै केकी

म्युजिक भिडियोमा मोडलिङ गर्दागर्दै फिल्म 'स्वर'बाट नेपाली रजतपटमा डेब्यु गरेकी केकी अधिकारीले हालसम्म झन्डै डेढ दर्जन फिल्ममा अभिनय गरिसकेकी छन्। बलिउड अभिनेत्री हेमा मालिनी, श्रीदेवी, माधुरी दीक्षित तथा नेपाली पुराना अभिनेत्रीहरूका फिल्म हेरेर हुर्किएकी केकीले उनीहरूकै अभिनय फ्लेबरलाई पनि सँगै लिएर हिँडिरहेकी छन्।