मासिक किस्ता २३ हजारमा एमजी कोमेट, केही दिनमै किन्दा नगद छुट

काठमाडौं । पारामाउन्ट मोटर्सले कोमेट ईभीमा केही नगद छुट दिइरहेको छ । कम्पनीले नयाँ वर्ष २०८१ को अवसर पारेर दिइरहेको स्कीममा ग्राहकले ७५ हजार नगद छुट पाउने छन् । कोमेटको मूल्य १७ लाख ९९ हजार र २० लाख ९९ हजार रुपैयाँ रहेको छ । यी दुबै भेरियन्टमा कम्पनीले अहिले ७५ हजार रुपैयाँ छुट पाउने छन् […]

सम्बन्धित सामग्री

टीभीएस रेडर किन्दा दैनिक २६५ रुपैयाँ किस्ता बुझाए पुग्ने

काठमाडौं । टीभीएसले भ्यालेन्टाइन सप्ताहको समय पारेर ल्याएको ‘लभ एक्सप्रेस’ स्कीममा ग्राहकले कम डाउन पेमेन्ट र सजिलो मासिक किस्ताको सुविधा पाएका छन् । उक्त स्कीम अन्तर्गत ग्राहकले २५ प्रतिशत डाउन पमेन्ट तथा दैनिक १३३ रुपैयाँदेखिसम्ममा टीभीएसका मोटरसाइकल तथा स्कुटर किन्न पाएका हुन् । कम्पनीले ल्याएको यो स्कीममा लो डाउन पेमेन्ट, नगद छुट, कम ब्याजदर तथा […]