जहाँ शौच गर्न शिक्षक र विद्यार्थी झाडीतिर दौडन्छन्

मुगु, २१ मङ्सिर । सरकार र वैदेशिक दातृ निकाय सबैले विद्यालय शिक्षा र पूर्वाधार सुधारका लागि लगानी बढाउँदै गरेको बताउँदै गर्दा दुर्गम जिल्लामा रहेका विद्यालयका शिक्षक तथा विद्यार्थी अझै पनिशौच गर्न झाडीतिर जान्छन् भन्दा अचम्म लाग्नसक्छ । विसं २०७६ असोज १३ गते खुल्ला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश भएको भन्दै खुला […]

सम्बन्धित सामग्री

जहाँ शौच गर्न शिक्षक र विद्यार्थी झाडीतिर दौडन्छन्

मुगु : सरकार र वैदेशिक दातृ निकाय सबैले विद्यालय शिक्षा र पूर्वाधार सुधारका लागि लगानी बढाउँदै गरेको बताउँदै गर्दा दुर्गम जिल्लाका विद्यालयका शिक्षक र विद्यार्थी अझै पनि शौच गर्न झाडीतिर जान्छन् भन्दा अचम्म लाग्नसक्छ।विसं २०७६ असोज १३ गते खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश भएको भन्दै खुला दिसामुक्त देश भनेर तामझामका साथ घोषणा गरिएको थियो भने मुगु जिल्लालाई पनि २०७५ जेठ २८ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो।अझै पनि गाउँघर र विद्यालयतिर कसैलाई दिसापिसाब लागे प

सांसदको प्रश्न: विद्यालय शिक्षा विधेयक शिक्षक र विद्यार्थी कस्का लागि ?

प्रतिनिधिसभाका सांसदहरुले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सरकारले सरोकारवालासँग पर्याप्त गृहकार्य नगरेको टिप्पणी गर्दै सो विधेयक शिक्षक वा विद्यार्थी कसलाई ध्यान दिएर ल्याएको भन्ने स्पष्ट हुनुपर्ने आग्रह गरेका...

‘शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक’

काठमाडौँ,१० साउन । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन शिक्षक शिक्षकभन्दा पहिले विद्यार्थी बन्न आवश्यक हुन्छ । सरोकारवालाहरू शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक रहेको बताउँछन् । अध्ययनशील शिक्षकले मात्र नानीबाबुलाई गुणस्तरीय शिक्षा दिनसक्ने भएकाले शिक्षक अध्ययनशील बन्नुपर्ने शिक्षकहरूकै प्रतिक्रिया छ । शिक्षक नियमित विद्यालय जान्छ र शिक्षण गर्छ । नियमित विद्यालय जानु, शिक्षण गर्नु शिक्षकको पेशागत […]

अपहरणमा परेका शिक्षक र विद्यार्थी गरी ३० जनाको ६ महिनापछि उद्धार

उत्तरी नाइजेरियाको एक विद्यालयबाट  अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको ६ महिनापछि उद्धार गरिएको छ । उनीहरुलाई ६ महिनाअघि उत्तरी नाइजेरियाको केबेइ प्रान्तबाट अपहरण गरिएको थियो । त्यहाँ अवस्थित एक विद्यालयमा आक्रमण गरेर आतंककारीहरुले उनीहरुलाई अपहरण गरी लगेको थिए । ती शिक्षक र विद्यार्थीको खोजीका लागि यहाँको प्रहरीले एक विशेष अनुसन्धान टोली खटाएको […]

तुलसीपुरमा ठूलो संख्यामा शिक्षक–विद्यार्थीमा कोरोना

दाङको तुलसीपुरमा एकैदिन ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २६ शिक्षक तथा विद्यार्थी रहेका छन् । बिहीबार मात्रै सेन्टर मावि तुलसीपुरका शिक्षक र विद्यार्थी गरी १५ जना तथा गुरुजजुर मावि तुलसीपुरका ११ शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ स्थानीय स्रोत व्यक्ति विमल केसीका अनुसार आज २५ …

आरआरमा शिक्षक कुट्ने विद्यार्थी क्याम्पसबाट निष्कासित !

काठमाण्डाै – चिट चोर्न नदिएको भन्दै शिक्षक कुट्ने काठमाण्डाैकाे आरआर क्याम्पसका विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् ।गएकाे मङ्गलवार परीक्षामा चिट चाेर्न नदिएकाे भन्दै स्नातक तह दाेस्राे वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले शिक्षक प्रकाश पुडासैनीलाई आक्रमण गरेका थिए । आक्रमणबाट शिक्षक पुडासैनी घाइते हुनुभएकाे थियाे । त्यही घटनालाई लिएर आज बिहीवार क्याम्पस प्रशासनले विज्ञप्ति निकाल्दै ती विद्यार्थीलाई क्याम्पसबाट निष्कासित गरिएकाे जनाएकाे हाे । क्याम्पस प्रशासनले निकालेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘...

रत्नराज्यलक्ष्मी क्याम्पसमा शिक्षक कुट्ने विद्यार्थी निष्कासित

८ पुस, काठमाडौं । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा शिक्षकमाथि कुटपिट गर्ने विद्यार्थी कुवेर जेठारा निष्कासनमा परेका छन् । गत मंगलबार स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेको बेला स्नातक तह दोस्रो वर्षमा अध्यनरत विद्यार्थी जेठाराले परीक्षाहलभित्र प्रवेश गरी शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट गरेका थिए । कु६पिटको विरोधमा रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षकहरुले पढाइ बन्द गर्ने निर्णय गरेका  […]

शुक्लाफाँटामा शिक्षक र विद्यार्थी कोरोना संक्रमित, विद्यालय बन्द

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ रामनगरस्थित श्रीकृष्ण आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी गरी ३ जनामा कोरोना संक्रमण देखिएपछि स्कुल बन्द गरिएको छ।२ जना शिक्षक र एक जना विद्यार्थीमा कोरोना संक्रमण देखा परेपछि विद्यालय बन्द गरिएको हो। शिक्षकलाई ज्वरो आएपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ आएपछि स्कुल बन्द गरिएको प्रधानाध्यापक दिपक भट्टले बताए।‘सोमबार कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीकी आमाको कोरोना जाँच गराउँदा नतिजा पोजेटिभ आएको छ,’ उनल

म्यानमारमा सेनाको 'कू' विरुद्ध भइरहेको प्रदर्शनमा शिक्षक र विद्यार्थी पनि सहभागी

काठमाण्डाै - म्यानमारमा  सेनाको 'कू' विरुद्ध भइरहेको प्रदर्शनमा शिक्षक र विद्यार्थी पनि सहभागी हुन थालेका छन् ।   आम नागरिकहरु प्रदर्शनमा निस्किएपछि शिक्षक र विद्यार्थी पनि प्रदर्शनमा सहभागी हुन थालेका बीबीसीले जनाएको छ । म्यानमारको ठूलो सहर यांगुनको एक विश्वविद्यालयमा प्रदर्शनकारीहरुले जेलमा थुनिएका आङ सान सुकीसहितका नेताको रिहाइको माग गरेका छन् । प्रदर्शनमा लागेकाले आफ्नो कपडामा रातो रिबन लगाएका थिए रातो रंग सुकीको पार्टीको रंग हो । सय्यौँ विद्यार्थी तथा शिक्षकहरु यांगुनको विश्वविद्यालय बा...

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि सल्यानका तीन विद्यालय बन्द

शिक्षक र विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि तीन विद्यालय बन्द गरिएको छ । वनगाड कुपिण्डे नगरपालिकामा रहेका तीन विद्यालयका शिक्षक र विद्यार्थी गरी १६ जनामा संक्रमण देखिएपछि एक साताका लागि विद्यालय बन्द गरिएको हो