काठमाडौंको सुकुमबासी बस्ती हटाउन माग गर्दै प्रदर्शन

उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सही सुकुमबासीको पहिचान गरी व्यवस्थापन गर्न माग गर्दै प्रदर्शन गरेको छ। मंगलबार समितिले सुकुमबासीको नाममा भइरहेको राजनीति र दादागिरी अन्त्य गर्न माग गर्दै महानगरको...