घाँस-दाउरा गर्न जंगल गएकी वृद्धाको शव भेटियो

७८ वर्षको उमेरमा घाँस-दाउरा गर्न जंगलमा गएकी पाल्पाकी एक वृद्धा मृत फेला परेकी छन् । शुक्रबार बिहान करिव १० बजे स्थानीय जंगलमा घाँस-दाउरा गर्न गएकी रिब्दिकोट गाउँपालिका–५ मारबासकी ७८ वर्षीया वृद्धा हुमकुमारी बस्नेत मृत फेला परेकी हुन् ।  उनलाई सोही वडाको हर्रेखर्क सामुदायिक वनमा  शुक्रबार साँझ मृत फेला पारि पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए । युवा बर्गले गाउँ छाड्न थाले पछि ग्रामिण भेगका बृद्ध वृद्धाहरु घरायसी काम गर

सम्बन्धित सामग्री

रारा तालनजिकै जंगलमा बेवारिसे शव भेटियो

कालिकोट : मुगुको रारा ताल नजिकैको राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रको छायानाथ रारा नगरपालिका ३ गंगी चौरको रुखमा झुण्डिएको अवस्थामा एक अपरिचित व्यक्तिको शव भेटिएको छ। सोमबार दिउँसो स्थानीयले निकुञ्जभित्र घाँस दाउरा गर्ने क्रममा रुखमा झुण्डिएको अवस्थामा शव देखेको हुन्।   रारा ताल घुम्न आएको ब्यक्तिको शव हुन सक्ने ...