जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकालाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको छ : मन्त्री गहतराज

४ असार, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले १० वर्षे जनयुद्ध र विभिन्न कालखण्डमा भएका जनआन्दोलनमा ज्यान गुमाएकाहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पहिलो पटक प्रधानमन्त्री हुनेबेला नै जनयुद्ध तथा जनआन्दोलनका सबै शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेपनि हालसम्म उक्त निर्णय लुकाइएको […]