बनिनसक्दै भत्कियो सडक

पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक बनिनसक्दै भत्किएको छ । चार वर्षअघि विस्तार थालिएको कमलविनायक भत्केको पाटी–नगरकोट सडकखण्डको करिब १६ किमि मुख्य सडक विस्तारमा ढिलाइसँगै ठेकेदारको लापरबाहीका कारण सडक किनारामा लगाएको नाली पर्खाल भत्किएको छ ।

सम्बन्धित सामग्री

हस्तान्तरण नहुँदै भत्कियो थलह–जेवाकोट सडक

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिकाको थलहदेखि जेवासम्मको सडक पिच गर्ने कार्य सम्पन्न भएलगत्तै भत्कने क्रम पनि सुरु भएको छ । १३ किलोमिटर सडक खण्ड निर्माणको जिम्मेवारी लिएको लामा पीएस कन्स्ट्रक्सन जेभी काठमाडौंले भत्किएको सडक मर्मत नगर्ने भन्दै स्थानीयबासीलाई धमक्याउने काम गरिरहेको छेडागाड नगरपालिका–५ की विष्णु चदाराले बताइन् । उनले भनिन्, “सडक भत्किँदा मेरो घरलाई […]

बनाएको एक बर्ष नपुग्दै भत्कियो सडक

कपिलवस्तु नगरपालिका– ६ बेलसापुर देखि थम्हवा जाने सडक एक बर्ष नपुत्दै भत्किन सुरु गरेको छ।

‘समन्वय नहुँदा जथाभावी सडक भत्कियो’

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अन्तरसरकारी निकायबीचको समन्वयको अधावका कारण सडक भत्किने समस्या भएको बताएका छन् । उनले पटक/पटक काठमाडौं उपत्यकाका सडकहरू भत्काउने समस्या समाधानका लागि पहल थाल्ने प्रतिबद्धता समेत जनाएका छन् । मन्त्रालय र सडक विभागले बनाएका सडक विभिन्न निकायहरूले भत्काउने र टाल्ने गरेको भन्दै आलोचना भइरहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले समस्या […]

कालोपत्रे गरेको दुई वर्षमै भत्कियो दोलखा–सिँगटी सडक

सडक विभागले ७० करोड रुपैयाँ खर्चेर कालोपत्रे गरेको दोलखा–सिँगटी सडक काम सकिएको दुई वर्ष नहुँदै भत्किएर अस्तव्यस्त बनेको छ । यो जिल्लाको उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग हो । कालोपत्रे...

बनेको दुई वर्षमै भत्कियो दोलखा सिंगटी सडक

सडक विभागले ७० करोड रूपैयाँ खर्चेर कालोपत्रे गरेको दोलखा–सिँगटी सडक काम सकिएको दुई वर्ष नहुँदै भत्किएर अस्तव्यस्त बनेको छ। जिल्लाको उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग दोलखा–सिँगटी सडकमा गरिएको कालोपत्रे...

कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक

काठमाडौँ,२० असार । भत्केर वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुँदै आएको सडक निर्माणका लागि ठेक्का भएको सात वर्षपछि कालोपत्र भयो । कालोपत्र भएको दुई महिनापछि कतै सडक आफैँ भत्किन थाल्यो भने कतै भने पाइप, ढल एवं नेपाल टेलिकमको तार भूमिगत गर्न खन्न थाल्दा भत्कियो । यस्तो दृश्य अहिले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको गोकर्ण–नयाँपाटी खण्डमा देखिन्छ । कालोपत्र […]

कालोपत्र भएको दुई महिनामै भत्कियो सडक, स्थानीयवासी र यात्रु समस्यामा

काठमाडौँ– भत्केर वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुँदै आएको  सडक निर्माणका लागि ठेक्का भएको सात वर्षपछि कालोपत्र भयो । कालोपत्र भएको दुई महिनापछि कतै सडक आफैँ भत्किन थाल्यो भने कतै पाइप, ढल एवं नेपाल टेलिकमको तार भूमिगत गर्न खन्न थाल्दा भत्कियो । यस्तो दृश्य अहिले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको गोकर्ण–नयाँपाटी खण्डमा देखिन्छ । कालोपत्र भएको दुई महिनामै […]

कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक

भत्केर वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुँदै आएको  सडक निर्माणका लागि ठेक्का भएको सात वर्षपछि कालोपत्र भयो । कालोपत्र भएको दुई महिनापछि कतै सडक आफैँ भत्किन थाल्यो भने कतै भने पाइप, ढल एवं नेपाल टेलिकमको तार भूमिगत गर्न खन्न थाल्दा भत्कियो । यस्तो दृश्य अहिले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको गोकर्ण–नयाँपाटी खण्डमा देखिन्छ ।  कालोपत्र भएको दुई महिनामै कतै भत्कने र कतै भत्काइएको देख्दा नेपालको विकासको दुर्दशा हेरेर बसिरहन परेको स्थानीय ईश्वर श्रेष्ठले बताए । सडक ठ

निर्माण पूरा नहुँदै भत्कियो सडक

कमसल निर्माण सामग्री प्रयोग गरिएका कारण कोसी लोकमार्गअन्तर्गत ६ लेन सडक खण्ड बनि नसक्दै भत्किएको छ। लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने सडक खण्ड बनि नसक्दै भत्किएको हो।...

छ महिनामै भत्कियो सडक

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले भैरहवा लुम्बिनी तौलिहवा सडकको गुणस्तर प्रविधिक परीक्षण अध्ययन छानबिन शुरु गरेको छ। अख्तियारका इन्जिनियर सुदीप आचार्यको नेतृत्वमा चार सदस्य टोली सडकमा खटाएर सोमबारबाट छानबिन थालेको हो । विश्व पर्यटन केन्द्र लुम्बिनीलाई सहज सडकमार्गले जोड्ने लक्ष्यसहित बनाइएको यो सडक ६ महिनामै ठाउँठाउँमा भत्किएको छ, खाल्डैखाल्डा बनेको छ भने […]