भारत बिरुद्ध जुनसुकै कदम चाल्न बाध्य हुने चीनको चेतावनी

चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी दिएको छ । सीमावर्ति डोक्लम क्षेत्रबारे

सम्बन्धित सामग्री

चीनको चेतावनी- नयाँ नक्साबारे भारत धेरै बोल्नबाट जोगिनुपर्छ

चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतलाई चेतावनी दिँदै चिनियाँ नक्साबारे भारत शान्त रहनु नै उत्तम उपाय भएको बताएका छन् ।

अमेरिकाले आगोसँग खेले खरानी हुने चीनको चेतावनी

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्ता भएको छ। गए राति भएको दुई घण्टा लामो टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सीले आगोसँग खेले खरानी हुने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बाइडेनले चिनियाँ समकक्षी सीलाई ताइवानमाथि भइरहेको एकतर्फी आक्रमण अमेरिकालाई सह्य नहुने बताएपछि सीले त्यस्तो चेतावनी दिएका हुन्। त्यसक्रममा […]

भ्रामक सूचना प्रवाह नगर्न चीनको चेतावनी

चीनले सिनजियाङ प्रान्तमा मानवअधिकार उल्लङ्घनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनलाई दबाउन खोजेको आरोपको खण्डन गर्दै त्यसको कडा शब्दमा प्रतिक्रिया दिएको छ।...

तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चीनको चेतावनी

चीनले तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चेतावनी दिएको छ । तिब्बतका धर्म गुरु दलाई लामाको जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएपछि चीनले धर्मगुरुलाई उचालेर चीनको आन्तरिक मामिलामा नजर नलगाउन चेतावनी दिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनमा तिब्बतको बारेमा बोल्दा भारतले चीनको आन्तरिक मामिला र चीनसँग भएका सम्झौताको स्मरण गर्नुपर्ने बताउनु भएको भारतीय एनडीटीभीले जनाएको छ । निर्वासनमा रहेका चीन विरोधी एक धार्मिक र विवादित व्यक्तिला...

‘आगोसँग नखेल्न’ अमेरिकालाई चीनको चेतावनी

जापानको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले स्वशासित टापू ताइवानलाई चीनले बलपूर्वक कब्जा गर्ने प्रयास गरे आफूहरु सशस्त्र रुपमा प्रतिरक्षामा उत्रिने बताए ।   बाइडेनको भनाइप्रति टिप्पणी गर्दै चिनियाँ सरकारको ताइवान मामिला कार्यालयले सोमबार अमेरिकाले चीनलाई घेर्न ‘ताइवान कार्ड’ खेलेको बताउँदै, ‘आगोसँग खेल्दा अमेरिकाको हात आफै जल्ने’ चेतावनी दियो । सिन्ह्वाले सो कार्यालयका प्रवक्ता झु फेङलियनको भनाई उदृत गरेको जहाँ फेङलियनले भनेका छन्, ‘अमेरिकाले

ताइवानलाई कारबाही गर्ने चीनको चेतावनी

बेइजिङ, १४ कात्तिक : ताइवान स्ट्रेटमा अमेरिकी सैन्य उपस्थिति देखाएको ताइवानलाई चीनले कारबाही गर्ने चेतावनी दिएको छ। पछिल्लो समय ताइवान र अमेरिकी सम्बन्धलाई ध्यानमा राख्दै चीनले ताइवानलाई कारबाही गर्ने चेतावनी दिएको हो। ताइवानकी राष्ट्रपति साई इङ वेनले गएको बिहीबार सीएनएनसँगको अन्तर्वार्तामा आफ्ना सेनालाई प्रशिक्षण दिन ताइवानमा अमेरिकी सेनाको उपस्थिति रहेको र चीनविरुद्ध अमेरिकाले आफ्नो रक्षा […]

अमेरिकालाई चीनको चेतावनी

चीनले संयुक्त राज्य अमेरिकालाई ताइवानको पक्षमा बोल्दा सम्हालिएर बोल्न चेतावनी दिएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइपछि चीनले यस्तो चेतावनी दिएको हो। केही दिनअघि बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका त्यसको प्रतिरक्षा गर्न प्रतिबद्ध रहेको बताएका थिए।दैनिक ब्रिफिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले ताइवान चीनको हिस्सा भएको चिनियाँ दाबी दोहोर्‍याएका थिए।उनले ताइवानका बारेमा बोल्दा अमेरिकाले आफ्नो शब्दहरूमा विचार गर्नुपर्ने र 'गलत संकेत' दिन

अस्ट्रेलिया आणविक आक्रमणको तारो बन्न सक्ने चीनको चेतावनी

अस्ट्रेलियाले अमेरिका तथा बेलायतसँग नयाँ साझेदारी गरेर आणविक ऊर्जाबाट चल्ने पनडुब्बी लिने भएपछि चीनको सरकारी सञ्चारमाध्यमले अस्ट्रेलिया आणविक आक्रमणको तारो बन्न सक्ने चेतावनी दिएको छ ।  अस्ट्रेलियालाई आणविक ऊर्जाबाट चल्ने कम्तीमा आठवटा पनडुब्बी बनाउनका लागि प्रविधि उपलब्ध गराउने सहमति बनेको छ । हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो आक्रामकताको सामना गर्नका लागि उक्त पनडुब्बी उपलब्ध गराइन लागेको हो । उक्त पनडुब्बीमा आणविक हतियार चाहिँ हुने छैन ।  चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिजियानले अकिस साझेदारीबाट क्षे...

ताइवानसँग सैन्य सम्पर्क नबढाउन अमेरिकालाई चीनको चेतावनी

एजेन्सी। चीनको रक्षा मन्त्रालयले अमेरिकालाई ताइवानसँग सैन्य सम्पर्क नबढाउन चेतावनी दिएको छ। मन्त्रालयका प्रवक्ता रेन गुओकियान्गले ताइवानलाई देशमा जोड्ने चीनको भरोसा रहेको र यहाँ हुने कुनै पनि बाहिरी हस्तक्षेपको विरोध गर्ने बताए। रेनले चीनलाई फेरि एकीकृत गर्नु एक ऐतिहासिक आवश्यकता रहेको र यसलाई कसैले रोक्न नसक्ने बताए। उनले ताइवानको स्वतन्त्रताको पछि दौडनु युद्ध स्वीकार्नु जस्तै भएको बताए।

ताइवानको स्वतन्त्रताको कुरा झिकेमा युद्ध हुने चीनको चेतावनी

चीनले ताइवानका विषयमा बिहीवार कठोर भाषा अपनाउँदै स्वतन्त्रताको अर्थ युद्ध हुने बताएको छ ।  उत्तेजक गतिविधि र विदेशी हस्तक्षेपको जवाफ दिन आफूहरूको सशस्त्र बलले कारवाही गर्ने उसले बताएको छ ।  ताइवानलाई चीनले आफ्नै भूमि भनी दाबी गर्ने गरेको छ । केही दिनअघि ताइवानको दक्षिणपश्चिममा रहेको एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा चीनका लडाकू विमान र बमवर्षक विमानहरू प्रवेश गरेको ताइवानले बताएपछि वाशिङटनले चिन्ता व्यक्त गरेको थियो ।  ताइवान सरकारले औपचारिक रूपमा स्वतन्त्रताको घोषणा गर्न लागेको विश्वास चीनले लिए...