विश्वासको मत लिदै मुख्यमन्त्री राई

काठमाडौं, ३० कात्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । उनले मुख्यमन्त्री बनेको १५ दिनपछि विश्वासको मत लिन लागेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टीका राईले विश्वासको मत पाउने निश्चितप्रायः छ । उनलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पनि समर्थन छ । मुख्यमन्त्री […]

सम्बन्धित सामग्री

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छैन : मुख्यमन्त्री राई

बिराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने अहिलेसम्म कुनै सहमति नभएको बताएका छन्।बुधबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि प्रदेशसभा सचिवालयमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।पाँचदलीय गठबन्धनले आलोपालो नेतृत्वका लागि सहमति गरे त्यो स्विकार्न तयार रहेको बताउँदै उनले अहिलेसम्म यो विषयमा केन्द्रमा कुनै सहमति नभएको प्रष्ट पारे।‘प्रदेश सरकारको नेतृत्व आधाआधा कार्यकाल हुने भन्ने विषयमा अहिलेसम्

पक्ष प्रतिपक्ष नभनी विश्वासको मत दिनुस् : मुख्यमन्त्री राई

१ मंसिर, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पक्ष, प्रतिपक्ष नभनी आफूलाई विश्वासको मत दिन सबै प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन् । बुधबार प्रदेशसभामा विश्वासको मत माग्दै उनले सबै दलसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको भन्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । यो सरकार संविधानसम्मत ढंगले बनेको भन्दै मुख्यमन्त्री […]

प्रदेश १ को प्रदेशसभा बैठक सुरू, मुख्यमन्त्री राई विश्वासको मत लिँदै

विराटनगर, १ मंसिर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिँदैछन् । अहिले प्रदेशसभा बैठक जारी छ।। बैठकमा मुख्यमन्त्री राईले आफ्नो भनाई राखिरहेका छन् । यसलगत्तै उनले विश्वासको मत माग्ने कार्यतालिका छ । उता, बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको […]

सभामुखसँग मुख्यमन्त्री राई रुष्ट

१ नम्बर प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीसँग प्रदेश सरकार रुष्ट बनेको छ । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने भनिएको बैठक सभामुख भण्डारीले सारेपछि सरकार सभामुखसँग रुष्ट बनेको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावलाई देखाउँदै सांसद आउन नसक्ने भनी नेकपा एमालेका सांसदले मंगलवारको बैठक स्थगित गर्न माग गरेका थिए । एमालेले बैठक स्थगित गर्न सभामुख भण्डारीलाई लिखित पत्र नै दिएको थियो । पत्र पाएपछि ...

सभामुख एमालेको निर्देशनमा चल्नुभयो : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा एमालेको निर्देशनमा प्रदेशसभा बैठक स्थगित गरेको आरोप लगाएका छन् ।

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए । गठबन्धन दलले मुख्यमन्त्री राईले विश्वासको मत दिने निर्णय समेत गरिसकेको छ ।गठबन्धनको सोमबार बसेको बैठकले मंगलबार प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राई विश्वासको मत दिने निर्णय गरेको थियो । सभामुख प्रदीप भण्डारीले प्रदेश सभाको बैठक आज १२ : ३० बजेको लागि  डाकेका छन्

विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्छु : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिले विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद्‌ विस्तार गर्ने बताएका छन्।मुख्यमन्त्रीको मंगलबार शपथग्रहणपछि राईले पत्रकारसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।मुख्यमन्त्री राईले २३ गते नभए २५ गते विश्वासको मत लिने बताए।उनले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद्‌ विस्तार गर्ने बताए।'पहिले हामी विश्वासको मत लिने काम गर्छौं,' उनले भने, ‘त्यसपछि कामको आवश्यकताको हिसाबले, गठबन्धनको आवश्यकताको हिसाबले मन्त्रालयको संख्य

नवनियुक्त मुख्यमन्त्री राई भन्छन्– तिहारलगत्तै विश्वासको मत लिन्छु

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले तिहारलगत्तै विश्वासको मत लिने बताएका छन् । उनले पहिला विश्वासको मत लिने र त्यसपछि मात्र गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए । मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले भने,‘ तिहारलगत्तै विश्वासको मत लिने काम गर्छौं, त्यसपछि गठबन्धनको आवश्यकताको हिसाबले मन्त्रिपरिषदलाई पूर्णता दिन्छौं।’मुख्यमन्त्री राजेन्द्र राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका थिए ।