नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी.१.६१७.२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी देखिएका हुन्। हालै गरिएको भाइरसको आनुवांशिक अध्ययनले यही भाइरसको प्रजाति नेपालमा अत्यधिक देखाएको थियो।अस्ट्राजेनेका र फाइजरको पहिलो डोज लगाएको ३ सातापछि नयाँ भेरियन्टबाट जोगाउन यी खोपले ३३ प्रतिशत मात्र सुरक्षा दिन

सम्बन्धित सामग्री

डेल्टा भेरिअन्टविरुद्ध पनि कोभिड खोप प्रभावकारी - BBC News नेपाली

अक्सफोर्ड-अस्ट्राजेनेका खोप सुरुमा कम प्रभावकारी भए पनि खोप लगाएको चारदेखि पाँच महिनापछि फाइजर-बायोएनटेक जति नै प्रभावकारी हुने एउटा अध्ययनले देखाएको छ।

नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

पोखरा, जेठ १० । नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी।१।६१७।२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी देखिएका हुन्। हालै गरिएको भाइरसको आनुवांशिक अध्ययनले यही भाइरसको प्रजाति नेपालमा अत्यधिक देखाएको थियो। अस्ट्राजेनेका र […]

नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

अस्ट्राजेनेका र फाइजरको पहिलो डोज लगाएको ३ सातापछि नयाँ भेरियन्टबाट जोगाउन यी खोपले ३३ प्रतिशत मात्र सुरक्षा दिने देखिएको छ।

अस्ट्राजेनेका सुरक्षित : अमेरिका

कोरोना भाइरसविरुद्धको अस्ट्राजेनेका खोप अमेरिकी परीक्षणमा सुरक्षित र प्रभावकारी प्रमाणित भएको छ । अमेरिका, चिली र पेरुका ३२ हजार जनाभन्दा बढी स्वयंसेवकमा गरिएको परीक्षणमा उक्त खोप सुरक्षित रहेको पुष्टि भएको अमेरिकी अधिकारीहरूले जनाएका हुन् ।